काठमाडौँ : महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं ५ महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी मन्दिरस्थित महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गर्ने भएको छ।बैंकले बगैँचाको मर्मतका लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुङ्गाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले समझदारी पत्रको आदानप्रदान गरेका थिए।महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्य अभिवृद्धि गर्