काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थायी कमिटी बैठक जारी छ । बैठकमा अहिले समूहगत छलफलबाट आएको सुझावको विषयमा छलफल भैरहेको जनाईएको छ । पार्टीको जारी केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको हो । केन्द्रीय कमिटीको बैठकमा भीम रावल, झपट रावल र भानुभक्त जोशीले दश बुँदे सहमति कार्यान्वयनमा जोड दिएपछि यो […]