पाल्पामा मतदान अधिकृतलाई अभिमुखिकरण

पाल्पा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई पाल्पामा शुक्रबारदेखि अभिमुखिकरण सुरु गरिएको छ । निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित बातावरणमा गराउन तालिम दिन सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । ११८ मतदान स्थल र २४६ मतदान केन्द्रमा खटिने […]

सम्बन्धित सामग्री

संघीयता कार्यान्वयनमा कांग्रेस सुस्त देखियो: मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघीयता कार्यान्वयनमा नेपाली कांग्रेस सुस्त देखिएको टिप्पणी गरेका छन् । राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनले प्रदेशसभा सदस्यहरुका लागि जनकपुरधाममा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले यस्तो टिप्पणी गरेका हुन् । उनले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई नै मतदान गर्ने तर संघीयता कार्यान्वयणका लागि कांग्रेसले भुमिका […]