काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।
उनले ओली र उनको टिमलाई बधाई दिएका हुन् ।
मंगलबार साँझ ट्विटरमार्फत उनले विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने...