डाक्टर कुटपिट घटना: पाँच जनालाई पक्राउ पुर्जी जारी, स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐन अनुसार कारबाही गर्ने सहमति

आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच हेटौंडामा डाक्टरमाथि आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार कारबाही गर्ने सहमति भएको छ।

सम्बन्धित सामग्री

रायमाझीलाई तत्काल कारबाही नहुने

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जोडिएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई पार्टीले तत्काल कारबाही नगर्ने भएको छ । पार्टीद्वारा हुने आन्तरिक कारबाहीको विषयमा पार्टी मौन रहेको छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ । रायमाझी अहिले फरार रहेका छन् […] The post रायमाझीलाई तत्काल कारबाही नहुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जुनसुकै दलमा लागेको भएपनि दोषीलाई कारबाही हुनुपर्छः महेश बस्नेत

काठमाडौं, २० वैशाख। एमाले नेता महेश वस्नेतले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका सबैलाई कारवाही गर्नु पर्ने बताएका छन्।सोही प्रकरणमा बुधबार एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरूद्ध पक्राउ पुर्जी जारी भएसँगै बस्नेतले फेसबुकमा यस्तो लेखेका हुन्।नक्कली लडाकु,बालुवाटार,वाइडबडीलगायत सबै प्रकरणमा मुछिएका दोषीलाई कारबाही गर्नुपर्ने माग उनले गरेका छन्।

इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।इस्लामावादको एक स्थानीय अदालतका महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो।पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाउँदै उजुरी दर्ता गरिएको थियो। आफ्ना एक सहयोगीलाई गैरकानूनी तरिकाले पक्राउ गरी कारबाही गरिएको प्रति खानले सार्

काउन्सिलको ‍सिफारिसबिना स्वास्थ्यकर्मीविरुद्ध प्रक्राउ पुर्जी जारी नगर्न आग्रह

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काउन्सिलको अनुसन्धान समितिको सिफारिसबिना कुनैपनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पक्राउ पुर्जी जारी नगर्न अनुरोध गरेको छ । काउन्सिलले उपचारको क्रममा भएका कुनैपनि घटनाका बारेमा काउन्सिलको अनुसन्धान समितिले काम कारबाही गर्ने भएकाले आरोपितविरुद्ध पक्राउ पुर्जी वा मुद्दा दर्ता नगर्न आग्रह गरेको हो । काउन्सिलले आज एक विज्ञप्तिमार्फत कुनैपनि चिकित्सक तथा...

विप्लव समूहका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेकोमा एमालेको आपत्ति

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले नेकपाको विप्लव समूहका नेताहरूलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विप्लव समूहका नेताहरूलाई थप कारबाही गर्ने खबर आएको भन्दै त्यो साँचो हो भने तत्काल कारबाही फिर्ता लिन माग गरेका हुन् । केपी ओलीको […]

भीमसेन थापा गाउँपालिका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

१ असार, गोरखा ।  अनुमतिविना  सामुदायिक वन क्षेत्रबाट सालको रुख काटेको आरोपमा भीमसेन थापा गाउँपालिकाका पूर्वअध्यक्ष ईश्वर पाण्डेसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भीमसेन थापा चक्रपथ निर्माणको लागि भन्दै विनाअनुमति सालका रुखहरू काटेको भन्दै उजुरी परेपछि उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । भीमसेन थापा चक्रपथ निर्माणको […]

नेपाल र भारतको दोहोरो नागरिकता लिने व्यवसायी सिंहको नाममा पक्राउ पुर्जी जारी

वीरगंज : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को अनुसन्धान तथा गृह मन्त्रालयको निर्देशनपछि दोहोरा नागरिकता लिने एक जनामाथि जिल्ला प्रशासन कार्यालय पर्साले कारबाही प्रकृया शुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिका ७ निवासी सोमेन्द्र सिंहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सामा पत्र पठाएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले…