काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काउन्सिलको अनुसन्धान समितिको सिफारिसबिना कुनैपनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पक्राउ पुर्जी जारी नगर्न अनुरोध गरेको छ । काउन्सिलले उपचारको क्रममा भएका कुनैपनि घटनाका बारेमा काउन्सिलको अनुसन्धान समितिले काम कारबाही गर्ने भएकाले आरोपितविरुद्ध पक्राउ पुर्जी वा मुद्दा दर्ता नगर्न आग्रह गरेको हो ।
काउन्सिलले आज एक विज्ञप्तिमार्फत कुनैपनि चिकित्सक तथा...