लिभिङ विथ आइसिटीले आयोजना गरेको आठौं संस्करणको ‘अपग्राड आईसीटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभ’ शुक्रवार द सोल्टी काठमाडौँमा भव्यताको साथ सम्पन्न भएको छ।
एक दर्जन बढी प्रि(ईभेन्ट, ५ महिनादेखिको छनौट...
काठमाडाैँ- आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनाले कार्यक्रम शुक्रबारबाट सुरु हुने भएको छ। लिभिङ विथ आइसिटीले आयोजना गर्दै आएको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित अवार्ड कार्यक्रम ५ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरु सम्पन्न गर्दैै ग्राण्ड फिनाले आयोजना हुन लागेको हो। अपग्राड आइसिटी अवार्डको २०२३ इन एसोसिएसन विथ इनड्राइभको ग्राण्ड फिनालेमा सूचना […]
काठमाडौं– आइसिटी अवार्ड २०२३ को छनौट प्रक्रिया अन्तर्गत दोस्रो चरणमा उत्कृष्ट १२ स्टार्टअप सार्वजनिक भएका हुन् । अवार्डको छनौटमा उत्कृष्ट १२ स्टार्टअप, उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसन र उत्कृष्ट १४ प्रडक्ट पनि सार्वजनिक भएका छन् । विधा ‘ए’ अन्तर्गत स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ को छनौट प्रक्रिया जारी छ । दक्षिण […]
२०८० भदौ ३, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) भदौ १५ गतेसम्म बुझाउन सकिनेछ ।
लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने ‘आइसिटी अवार्ड’मा यस वर्ष १३ विधा सहित सातै प्रदेशका स्टर्टाअपहरुलाई सम्मान गर्नेगरी आवेदन खुल्ला गरिएको हो ।
यस वर्ष आइटी प्रोफेसनलहरुलाई...