एनआइसी एसिया लघुवित्तको नाफा अधिकतम १२२ प्रतिशतले वृद्धि भएको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म अघिल्लो वर्षको भन्दा १२२.०८ प्रतिशतले नाफा वृद्धि गर्दै कुल ३५ करोड ४८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले जम्मा १५ करोड ९७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै समीक्षा अवधिमा कम्पनीले ब्याज आम्दानी ९०.१२ प्रतिशतले र सञ्चालन नाफा १८३.७३ प्रतिशतले वृद्धि गरेको छ । यता, खुद नाफामा उच्च सुधार भएका