बानेश्वरको सडकमा एमसीसीको हवन (फोटोफिचर)

काठमाडौं, ८ फागुन ।  काठमाडौंको बानेश्वरको सडकमा आईतबार भने फरक दृश्य देखिएको छ । सडक घटनामा कमी ल्याउन धार्मिक विधि र परम्पराअनुसार सडकको ग्रह शान्तिका लागि पूजा आयोजना गरिदै आएपनि आईतबार भने बानेश्वरमा एमसीसीको हवन गरिएको हो । संघीय संसदमा प्रतिनिधित्व गर्ने बामपन्थी दल नेकपा एकिकृत समाजवादीको भातृसंगठन अनेरास्ववियुले एमसीसी विरुद्ध अहिले संसद भवन अगाडीको […]