सन नेपाल लाइफ इन्सुरेन्सको आईपीओ खुल्यो, कम्पनीको वित्तीय अवस्था कस्तो छ ?

काठमाडौँ । सन नेपाल लाइफ इन्सुरेन्सले आज (साउन ३२ गते बिहीबार) देखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख […]