काठमाडौँ, ८ कात्तिक। पाँचथरको फिदिममा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेकोे छ । दुर्घटनामा मोरङको लेटाङ घर भएका प्रज्वल मगर, पाँचथर कुम्मायक माइती भएकी २३ वर्षीय प्रमिला देवान र उनका ७ महिने छोरा निश्चल देवान छन् । एक जना मृतकको भने पहिचान नखुलेको बुझिएको छ । दुर्घटनामा परेका चालक सोमबहादुर राईसहित ६० जना […]