'एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष छैन'

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष नभएको स्पष्ट पारेका छन्।

सम्बन्धित सामग्री

एमालेमा गुटबन्दी र पक्ष-विपक्ष छैन– ओली

काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष ओलीले एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष नभएको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सातौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उनले एमाले एकजुट रहेको बताएका हुन् । ‘एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष छैन । सबै एकजुट रहेका छन् । स्वार्थका लागि कसैले यस्तो […]