काठमाडौं - तीन ठुला दलका शीर्ष नेता बीच छलफल जारी छ ।
संसदीय समिति गठन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विद्येयकका बारेमा छलफल गर्नका लागि तीन शीर्ष नेताले छलफल सुरु गरेका हुन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,...
काठमाडौँ- आज बसेको पाँच दलीय गठबन्धनको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशाेधन गर्ने निर्णय गरेको छ ।
दलका शीर्ष नेता संलग्न बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकका सम्बन्धमा वृहत् छलफल गरी यससँग प्रत्यक्ष अप्रत्यक्ष संलग्न सरोकारवाला, मानव अधिकारकर्मी, विभिन्न तह र तप्का तथा पीडितल...