जुम्ला । जुम्लामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएकोछ । जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जारी गरेको निषेधाज्ञामा २०७७ साल साउन ३२ गते राति १२ बजेबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको बताइएको छ । स्थानीय प्रशासनले संक्रामण रोग ऐन २०२० को २९२० र स्थानीय प्रशासन ऐन …