हुलाक सेवा विभागका चिठ्ठीपत्र ओसारपसार अब नेपाल एयरलाइन्सले गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम र हुलाक सेवा विभाग बीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसारपसार गर्ने सम्वन्धी सम्झौता भएको छ । सन् २०२१ जुलाई १ देखी लागु हुने सो सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यहरुमा अव निगम  मार्फत मात्र सामान तथा चिठ्ठीपत्रहरु ढुवानी हुनेछन् । यस अघि विभागले विभिन्न विदेशी हवाई कम्पनीहरु मार्फत सो काम गराइरहेको थियो । यसबाट विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करो

सम्बन्धित सामग्री

राष्ट्रिय परिचयपत्रको ढुवानी अब हुलाकले गर्ने

राष्ट्रिय परिचयपत्रको ढुवानी अब हुलाक सेवा विभागले गर्ने भएको छ । मंगलबार हुलाक सेवा विभाग र राष्ट्रिय पत्र तथा पञ्जिकरण विभागबीच यससम्बन्धी समझदारीपत्र (एमओयू) मा संयुक्त हस्ताक्षर भएको छ ।  पञ्जिकरण...

हुलाक टिकट नेपालमै छापिने

हुलाक टिकट अब नेपालमै छापिने भएको छ । हुलाक टिकट छाप्न हुलाक सेवा विभाग र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रबिच सहमति भएको छ । विभागका महानिर्देशक प्रदीपराज अधिकारीले टिकट छाप्न विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न खोजिएको बताउँदै भन्नुभयो, “सुरक्षासाथ नेपालमै छाप्न सक्ने प्रकाशनगृहको खोजी हुँदा जनक शिक्षा उपयुक्त देखियो । मतपत्र, राजस्वका स्टिकरलगायत त्यहीँ छापिने रहेछन् । निजी छापाखानाले सुरक्षाका साथ छाप्न सक्ने देखिएन । सरकारी निकाय पनि भएकाले जनक शिक्षालाई यसको जिम्मेवारी दिने सहमति ग¥यौँ । स्वदेशी संस्थालाई प्रवर्धन गर्नु पर्छ । यतिका लागि विदेश जानुपर्ने आवश्यकता छैन ।”

'हिमाली क्षेत्रमा नेटवर्कको समस्या'

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हिमाली क्षेत्रमा देखिएको टेलिकमको नेटवर्कको समस्या समाधानमा चासो व्यक्त गरेकी छिन् ।  सगरमाथा आरोहणको ७०औँ वार्षिक समारोहमा हुलाक सेवा विभाग, फिलाटेलिक तथा हुलाक व्यवस्थापन कार्यालयले प्रकाशन गरेको ‘संस्मरणात्मक आवरण’ मा आज टाँचा लगाउँदै सरकारको प्रवक्...

कहिल्यै अवकाश पाउँदैनन् अतिरिक्त हुलाकका कर्मचारीहरु

कर्मचारी भएपछि निश्चित उमेरपछि अवश्य अवकाश पाइन्छ, भलै सेवा क्षेत्रअनुसार उमेरको हदबन्दी फरक फरक हुनसक्ला । तर केही कर्मचारीले कहिल्यै अवकाश पाउँदैनन् भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । विश्वास नलागेर पनि के गर्नु ! नेपालमा यस्ता कर्मचारी पनि छन् जो कहिल्यै अवकाश हुँदैनन् । जीवनकालमा कहिल्यै अवकाश नपाउने कर्मचारी हुन् हुलाक सेवा विभाग अन्तर्गतको अतिरिक्त …

हुलाक सेवाको फेरिँदो जिम्मेवारी

सञ्चार प्रविधिको तीव्र विकासले लगभग कामविहीन भइसकेको हुलाक सेवा फेरि जुर्मुराउँदै अघि बढिरहेको छ । विगतमा चिठीपत्र बोक्ने एकल साधन बनेको हुलाक सेवाले आधुनिकतालाई आत्मसात् गर्दै सेवामा विविधीकरण गर्न थालेसँगै यसको उपयोग पुनः बढ्न थालेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको हुलाक सेवा विभाग र मातहतका कार्यालयलाई यतिबेला कामको चाप बढेको छ । हुलाक […]

हुलाक सेवा निःशुल्क गर्न काउन्सिलको आग्रह

पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र हुलाक सेवा विभागलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । यसअघि हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयमा दर्ता भएका पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्था रहेकोमा सो व्यवस्थाविपरीत पत्रपत्रिकाका प्रत्येक प्रतिमा टिकट टाँस्नुपर्ने अनिवार्य गरेकोमा काउन्सिलले चासो देखाएको हो । […]

पत्रपत्रिकालाई हुलाक सेवा निशुल्क गर्न काउन्सिलको आग्रह

साउन १९, काठमाडौँ ।  पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र हुलाक सेवा विभागलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । यसअघि हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयमा दर्ता भएका पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्था रहेकोमा सो व्यवस्थाविपरीत पत्रपत्रिकाका प्रत्येक प्रतिमा टिकट टाँस्नुपर्ने अनिवार्य गरेकोमा काउन्सिलले […]

पत्रपत्रिकालाई हुलाक सेवा निःशुल्क गर्न काउन्सिलको आग्रह

पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र हुलाक सेवा विभागलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । यसअघि हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयमा दर्ता भएका पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्था रहेकोमा सो व्यवस्थाविपरीत पत्रपत्रिकाका प्रत्येक प्रतिमा टिकट टाँस्नुपर्ने अनिवार्य गरेकोमा काउन्सिलले चासो देखाएको हो ।  यस विषयमा पत्रकार जगतबाट काउन्सिलमा गुनासो आएकाले समन्वयको लागि मन्त्रालय र हुला

नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच सम्झौता

नेपाल वायुसेवा निगम र हुलाक सेवा विभाग बीच सम्झौता भएको छ । दुवै संसथाबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसार प्रसार गर्ने सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सन् २०२१ जुलाई १ देखी लागू हुने सो सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यहरुमा अब निगम मार्फत […]

हुलाक सेवा विभाग टेन्डर प्रकरण, अख्तियार र सतर्कता केन्द्रमा उजुरी

हुलाक सेवा विभागको ५० लाख रुपैयाँको टेन्डर आफूलाई पार्न गुन्डा प्रयोग गरी अन्य प्रतिस्पर्धीलाई टेन्डर दर्तामा अवरोध पु¥याएको र कुटपिट गरेको भन्दै छानबिन माग राखेर कृष्ण कर्पोरेसन प्रालिविरुद्ध महानगरीय प्रहरी वृत्त कमलपोखरीमा जाहेरी दर्ता भएको छ ।