द्रुतमार्गको काम निर्धारित समयमै सक्न निर्देशन

प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ ।सोमबार बसेको समितिको बैठकले काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको अवस्था हेर्दा निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने निस्कर्ष निकालेको छ । समितिले पूर्वनिर्धारित कार्यतालिका बमोजिम ठेक्का व्यवस्थापनका कामहरू हालसम्म हुन नसकेको भन्दै निर्धारित समयमा सम्पन्न गर्नका लागि ठोस […]

सम्बन्धित सामग्री

पूर्वनिर्धारित समयभित्रै उम्मेदवारी दर्ता गर्न दललाई आयोगकाे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतबार हुने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको काम निर्धारित समयभित्रै गर्न निर्देशन दिएको छ । शनिबार आयोगले पत्रकार सम्मेलन गरेर निर्वाचन कार्यक्रम परिर्वतन गर्न सुझाव आएपनि पूर्वनिर्धारित कार्यक्रममा परिमार्जन नगर्ने जानकारी दिँदै समयमै उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार […]

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधीन संसद् भवनको अवलोकन

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधिन संघीय संसद भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिनुभएको छ ।शुक्रबार सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको अवलोकन गर्दै उहाँले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको हो । उनले संसद भवन सँगसँगै अन्य संरचनाको निर्माण कार्यपनि सँगै अघि बढाउन आग्रह गरे । समयमै काम सक्नका लागि आवश्यक […]

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधीन संसद भवनको अवलोकन

काठमाण्डौ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधीन संघीय संसद भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिनुभएको छ । शुक्रवार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको अवलोकन गर्दै उहाँले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको हो । उहाँले संसद भवन सँगसँगै अन्य संरचनाको निर्माण कार्य पनि सँगै अघि बढाउन आग्रह गर्नुभयो । समयमै काम सक्नका लागि आवश्यक जनशक्ति थप गर्नुपर्ने भएमा थप गरेर भए पनि काम अघि बढाउन उहाँले निर्देशन दिनुभयो । त्यस्तै भवन निर्माणको दोस्रो चरणको ...

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधिन संसद भवनको अवलोकन

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधिन संघीय संसद भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिनुभएको छ । शुक्रबार सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको अवलोकन गर्दै उहाँले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको हो । उहाँले संसद भवन सँगसँगै अन्य संरचनाको निर्माण कार्यपनि सँगै अघि बढाउन आग्रह गर्नुभयो । समयमै काम […]

फास्ट ट्र्याकको काम निर्धारित समयमै सक्न संसदीय समितिको निर्देशन

काठमाडौँ – प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौँ–तराई द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्ने गरी कार्ययोजना बनाउन निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकले द्रुतमार्ग आयोजनाको हालसम्मको अवस्था हेर्दा निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने निष्कर्ष निकालेको छ। समितिले पूर्वनिर्धारित कार्यतालिका बमोजिम ठेक्का व्यवस्थापनका कामहरु हालसम्म हुन नसकेको भन्दै निर्धारित समयमा सम्पन्न गर्नका लागि […]

संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न मन्त्री चौधरीको निर्देशन

शहरी विकास मन्त्री मेटमणी चौधरीले सिंहदरवार परिसरभित्र निर्माणाधिन संघीय संसद् भवन निर्माणको काम तोकिएकै समयसीमाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ।

पुनर्निर्माणका बाँकी काम निर्धारित समयमै टुंग्याउन सरकारलाई निर्देशन

विकास तथा प्रविधि समितिले पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरू निर्धारित समयभित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समिति बैठकले पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरू निर्धारित समयभित्रै सम्पन्न गर्न र बजेटको कार्यअघि...

समयमै काम नगर्नेको ठेक्का रद्द गर्न निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफ्ना मन्त्रालय मतहतका निकायमातहत समयमै काम नगर्ने ठेकेदारहरूसँगको ठेक्का रद्द गर्न निर्देशन दिनुभएको छ । मन्त्रालय मातहतका तथा सरोकारवाला निकायका अधिकारीहरूसँगको छलफलमा मन्त्री पुनले कुनै पनि बहानामा ठेक्का लम्ब्याउने काम रोक्न र निर्धारित समयमै सक्ने गरी सक्रियता देखाउन निर्देशन दिनुभएको हो ।