जुनको ३० तारिखसम्म भारतको उत्तर प्रदेशमा कुनै किसिमको सभा समारोह आयोजना नहुने भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दो स्थितिमा उक्त निर्णय लिइएको त्यहाँका मुख्य मन्त्री आदित्यनाथले बताएका हुन्।
उनले प्रदेशमा तोकिएको अवधिभर राजनीतिक र्याली, सामाजिक तथा सांस्कृतिक समारोह प्रतिबन्ध घोषणा गरेका हुन्। यसअघिको उनले उत्तर प्रदेशका प्रवासी मजदूरलाई पुन: