दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने

काठमाडाैं : दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ।सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो।दशैँको अवसरमा आगामी असोज १५ गते रंगशालामा सांगीतिक महोत्सवको आयोजना हुनेछ। उक्त कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशीष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरुले प्रस्तुती दिनेछन्।कार्यक्रममा बोल्दै पार्टी नेपालका श्री गुरुङले सांगीतिक कार्यक्रमले युवा वर्गमा दशैँको प्रवर्द्धन गर्दै एकताको स

सम्बन्धित सामग्री

दशरथ रंगशालाको बेहाल (तस्वीरहरु)

५ चैत, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला नेपालमा रहेको फुटबलको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला हो । तर यहाँ फुटबल खेल मात्र हुँदैन, त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह, सांगीतिक समूहको कन्सर्ट र मिर्गौला दिवसका कार्यक्रम पनि यहीं हुन्छन् । फुटबल बाहेकका गतिविधि गर्न दिएका कारण मैदानमा पानी र पेय पदार्थका बोतल यत्रतत्र छरिएको देखिन्छ । मैदानमा कतै […]