आज हल्कादेखि मध्यम वर्षा

काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थान र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ भने पूर्वमा सरदर स्थानको आसपासमा छ।हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती, लुम्बिनी, कर्णाल

सम्बन्धित सामग्री

काठमाडौंसहित धेरै स्थानमा मध्यम वर्षा, शुक्रबारदेखि मौसम खुल्ने

देशका धेरै भू–भागमा आज वर्षा भएको छ। बागमती प्रदेशको काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा पनि अहिले मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम...

आज र भोलि देशभर वर्षाको सम्भवना, सतर्कता अपनाउन आग्रह

आज र भोलि देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।  मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने...

हिजो-अस्तिको भन्दा आज गर्मी कम, पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको अनुमान

काठमाण्डाै – हिजो हल्कादेखि मध्यम वर्षा भएसँगै आज केही शीतल भएको छ । हिजो दिउँसोपछि काठमाण्डौसहित धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो  । आज गएका केही दिन अघिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् । केहीबेर घाम र केहीबेर बादल लाग्ने भएकाले आज गर्मी कम हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । आज पहाडी क्षेत्रमा दिउँसो र बेलुकाको समयमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । तराईका जिल्लामा भने फाट्फुट्ट मात्रै पानी पर्ने अनुमान छ । मौसमविद् मानन्धरका अनुसार आज, भोलि र पर्सिक...

देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा, राति केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै - देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार आज पानी पर्ने सम्भावना भए पनि केही दिन अघिको जस्तो लगातार झरी पर्दैन । पानी पर्दै रोकिने क्रम चल्ने महर्जनले बताउनुभयो । यस्तै, आज राति भने देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् महर्जनले जानकारी दिनुभयो । आज गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् विनु महर्जनले बताउनुभयो । धेरैजसो पश्चिमी क्षेत्रमा धे...

आज र भोलि हल्कादेखि मध्यम वर्षा

काठमाडौं : देशको अधिकांश भू–भागमा शुक्रबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।जल तथा मौसम विज्ञान विभागले स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको जनाएको छ। त्यसैको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो।हाल प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशमा आङ्श

आज राति देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा

काठमाडौँ– देशमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै, अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार राति देशभर […]

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।...

देशभर हल्कादेखि मध्यम वर्षा हुने

मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त वायुको प्रभावले बिहीबार र शुक्रबार देशको धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् नीराजन सापकोटाले जानकारी दिए । उनका अनुसार आगामी आइतबारदेखि मनसुन थप सक्रिय भई देशको पश्चिमी भूभागमा भारी वर्षा तथा अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नं एक, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेश

देशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौं । देशभर सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाण्डौंमा आज बदली भइ अपराह्नपछि […]