मोबाइल बैंकिङ कारोबारमा नयाँ रेकर्ड, वर्षदिनमा २९१ प्रतिशतले वृद्धि

इन्टरनेट बैंकिङबाट हुने कारोबार घटिरहेको बेला मोबाइल बैंकिङबाट हुने भुक्तानी भने उच्च भएको छ । गत आर्थिक वर्षभरीमा मोबाइल बैंकिङ कारोबारमा २९१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार गएको असार महिनामा मोबाइल बैंकिङ कारोबार ७३ अर्ब ७२ करोड ९० लाख रुपैयाँ पुुगेको छ । जब कि अघिल्लो वर्षको सोही अवधिमा भने मोबाइल...

सम्बन्धित सामग्री

अर्थतन्त्रमा देखिएको शिथिलताको असरले ठूला वित्तीय कारोबारमा संकुचन

आर्थिक गतिविधिमा शिथिलता आउँदा गत आर्थिक वर्ष ०७९/८० मा ठूला आकारका वित्तीय कारोबारमा संकुचन आएको छ । बैंकिङ तरलता अभाव, उच्च ब्याजदर, मागमा आएको कमीलगायतका कारण विशेष गरी गत कात्तिकयता २०...

डिजिटल बैंकिङ उत्साहजनक, क्यूआर कोडबाट गरिने भुक्तानी उल्लेख्य

सरकारले जनताले कारोबारका लागि डिजिटल भुक्तानीको क्रम उल्लेख्य वृद्धि भएको जनाएको छ । आइतबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् । साथै क्यूआर कोडमार्फत् गरिने भुक्तानीमा पनि उल्लेख्य वृद्धि भएको उनको भनाइ छ । यस्तै विद्युतीय भुक्तानीका अन्य उपकरणमार्फत् हुने कारोबारमा समेत बढोत्तरी […]

महिलाका लागि बैंकिङ साक्षरता अभियान सञ्चालन

सिमकोट – राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाले महिलाका लागि बैंकिङ साक्षरता अभियान सञ्चालन गरेको छ। वित्तीय कारोबारमा महिलाको पहुँच वृद्धि गर्न बैंकले सो अभियान सञ्चालन गरेको हो। महिलाको वित्तीय पहुँच वृद्धि गर्न वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुपरेको बैंक प्रबन्धक सविता शाहीले जानकारी दिइन्। राष्ट्र बैंकको निर्देशनमा यस्ता साक्षरता कार्यक्रम देशभर सञ्चालन भइरहेका बेला पिछडिएको क्षेत्रका […]

डिजिटल कारोबारमा संकुचन आउने संकेत

निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । तर, कात्तिकमा आउँदा अनलाइन भुक्तानीका अधिकांश माध्यमबाट हुने कारोबार रकम तथा संख्या पनि घटेको छ ।नेपाल राष्ट्र बैंकबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार असोजको तुलनामा कात्तिकमा वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसलगायतका माध्यमबाट भएको का

डिजिटल बैंकिङ कारोबारमा जोखिम न्यूनीकरण गर्नुपर्छ : सभामुख सापकोटा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले डिजिटल बैंकिङ्ग कारोबारमा जोखिम न्यूनीकरण गर्नुपर्ने बताएका छन् । गृहजिल्ला सिन्धुपाल्चोकको सदरमुकाम साँगाचोकगढीमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ्ग कारोबार गर्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसँग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने पनि बताए । डिजिटल प्रविधिको प्रयोगतर्फ गइरहेको बैंकिङ्ग कारोबारबाट हुने जोखिम न्यूनिकरण गर्दै डिजिट

विद्युतीय माध्यमबाट बैंकिङ कारोबार बढ्दै

बैंकिङ कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्न थालेको छ । बैंक तथा वित्तीय संस्थाको प्रविधिमैत्री सेवा, विद्युतीय कारोबारप्रति सर्वसाधारणको आकर्षण र राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण कारोबार बढ्दै गएको हो ।नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको असारको तुलनामा पुसमा विद्युतीय माध्यमबाट हुने कारोबार करिब ३२ प्रतिशतले वृद्धि भएको छ । २०७७ असारमा विभिन्न विद्युतीय माध्यमबाट २ […]