काठमाडौं । नेपाली अर्थतन्त्रमा सेवा क्षेत्रपछिको सबैभन्दा धेरै योगदान दिने क्षेत्र कृषि हो । अघिल्लो आर्थिक वर्ष २०७७ ०७८ को आर्थिक प्रतिवेदन अनुसार देशको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.८ प्रतिशत थियो । आर्थिक दृष्टिबाट सेवाक्षेत्र भन्दा कम योगदान देखिए पनि अधिकांश जनसंख्या यसै क्षेत्रमा संलग्न छन् ।
तर बहुसंख्यकको उपस्थित रहेको यो पुरानो कृषि पेशा,...