पोखराका मेयर मानबहादुर जिसीको शल्यक्रिया सफल

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको शल्यक्रिया सफल भएको छ । आज शनिबार बिहान १० बजेदेखि शुरु भएको शल्यक्रिया दुई घण्टाको प्रयासमा सफल भएको बताइएको छ ।