तनहुँ २ का उम्मेदवार किरण गुरुङ भन्छन्ः जहाँका जनताले जन्माए, म त्यहीको सेवामा हरबखत छु

– संघीय वनमन्त्री हुनुहुन्थ्यो, प्रदेश झरेर मुख्यमन्त्री बन्छु भन्ने थियो । तर, अर्थमन्त्री बन्नुभो । के गरें भन्ने लागेर प्रतिनिधि सभामा उठ्नुभएको हो ? मुख्यमन्त्री बन्ने भनेर नै त्यस वेला मैले उम्मेदवारी दिएको थिएँ । जनताले लोकप्रिय मत दिएर जिताउनुभयो । पछि पार्टीको आन्तरिक समस्या समाधान गर्ने हिसाबले मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हाले । त्यो संस्थापक […]

सम्बन्धित सामग्री

तनहुँ २ मा पूर्व वनमन्त्रीहरुको प्रतिस्पर्धा

२०७४ को निर्वाचनमा तनहुँ-२ बाट पराजित नेपाली कांग्रेसका शंकर भण्डारी यसपटक सत्तारुढ गठबन्धनको बलमा निर्वाचित हुने दाउमा छन् । २०७४ मा प्रदेशसभामा निर्वाचित एमालेका किरण गुरुङ गठबन्धनभित्रको अन्तरविरोधबाट मत तान्दै प्रतिनिधिसभामा निर्वाचित हुने आशमा छन् ।

तनहुँ–२ प्रदेश २ मा किरण गुरुङ विजयी

काठमाडौं । तनहुँ–२ प्रदेश २ मा बाम गठबन्धनका किरण गुरुङ विजयी भएका छन् । किरण गुरुङ १५ हजार ६३० विजयी भएका छन्

मुख्यमन्त्रीका ६ दाबेदार एकै जिल्लाबाट

एमाले नेता किरण गुरुङ ४ नम्बर प्रदेशको मुख्यमन्त्री हुने दाबीसहित चुनावी मैदानमा छन् । पार्टीको स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गुरुङ तनहुँ–२ ‘ख’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार हुन् ।

तनहुँ-२ः पूर्वमन्त्री भण्डारी र एमाले उम्मेदवार सिग्देलबीच प्रतिस्पर्धा

३ मंसिर, दमौली । तनहुँ-२ मा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारी र एमाले जिल्ला अध्यक्ष केदार सिग्देलबीच प्रतिस्पर्धा हुँदैछ । साविक क्षेत्र नम्बर ३ को भूभाग समेटेर उक्त क्षेत्र बनाइएको छ । यसअघि एमालेका टुकराज सिग्देल र किरण गुरुङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । यस पटक गुरुङ …