मुख्यमन्त्रीका ६ दाबेदार एकै जिल्लाबाट

एमाले नेता किरण गुरुङ ४ नम्बर प्रदेशको मुख्यमन्त्री हुने दाबीसहित चुनावी मैदानमा छन् । पार्टीको स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गुरुङ तनहुँ–२ ‘ख’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार हुन् ।