७ अर्ब लगानीमा कास्कीको सिक्लेसमा बन्ने भयो केबलकार

२ मंसिर, काठमाडौं । पर्यटकीय जिल्ला कास्कीमा थप एक केवलकार परियोजना थपिने भएको छ । सिक्लेस अन्नपूर्ण केवलकार प्रालिले कास्कीको मादी गाउँपालिका सिक्लेसमा केवलकार बनाउने भएको छ । कम्पनीले परियोजनाको वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । प्रतिवेदनअनुसार परियोजना मादी गाउँपालिकाको वडा नं १ र २ मा […]

सम्बन्धित सामग्री

केबलकारमा बढ्दै लगानी

-७ अर्ब लगानीमा १४ नयाँ केबलकार– आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास पछिल्लो समय नेपालमा केबलकार क्षेत्रमा लगानी गर्ने लहर चलेको छ । हालसम्म मनकामना, चन्द्रागिरी र कालिञ्चोक केबलकारमात्र सञ्चालनमा रहे पनि नयाँ स्थानमा केबलकार सञ्चालनका लागि अनुमति लिने क्रम बढेको छ । कतिपय केबलकार निर्माणको अन्तिम चरणमा छन् ।उद्योग विभागका अनुसार ७ अर्ब […]

पञ्चासेदेखि पोखरासम्म केबलकार बन्दै, लागत ७ अर्ब

३ असोज, पर्वत । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ । पञ्चासे पुग्न पोखरा महानगरपालिका वडा नं २३ घाँटीछिनाबाट केबलकार निर्माण हुनेभएपछि पञ्चासे पुग्न …