विदेशबाट फर्केका युवाले गरे माछापालन

गोरखा, २१ असार । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा बसेर फर्किएका युवाले गोरखाको देउरालीस्थित तीन किलोमा र मनकामनाको कल्लेरीमा व्यावसायिक माछापालन सुरु गरेका छन् । तीन किलोमा ‘सहारा कृषक समूह’ र ...

सम्बन्धित सामग्री

नारायण नगरपालिकाले सुरु गर्‍यो रेन्बो ट्राउट माछापालन

दैलेखको नारायण नगरपालिकाले वडा नं १० मा रेन्बो ट्राउट माछापालन सुरु गरेको छ । हावापानी मिल्ने भूगोलका रूपमा रहेको वडा नं १० भवानीमा माछापालन सुरु गरिएको हो ।संघ सरकारको नवप्रवद्र्धन कार्यक्रम र...

पूर्व मेयर द्वारिका चौधरीले गरे जग्गा हडपेर माछापालन

इटहरी, असोज ३० । निवर्तमान इटहरी उपमहानगर प्रमुख द्वारिकालाल चौधरीले अर्कैको नामको जग्गा हडपेर माछापालन गरेको पाइएको छ । इटहरीका प्रदीपकुमार खतिवडाको एक कट्ठा जमिन चौधरीले हडपेर माछापालन गरेको पाइएको हो । इटहरी–१७ बालग्राममा रहेको ८ (घ) नक्सा नम्बरको कित्ता नम्बर ६०६ को जग्गा चौधरीले करिब दुई महिनाअघिदेखि हडपेर माछापालन गरेका हुन् । ‘घडेरी भएकाले […]

पूर्व मेयर द्वारिकलाल चाैधरीले गरे जग्गा हडपेर माछापालन

इटहरी । निवर्तमान इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले अर्कैको नामको जग्गा हडपेर माछापालन गरेको पाइएको छ ।इटहरीका प्रदीपकुमार खतिवडाको एक कट्ठा जमिन चौधरीले हडपेर माछापालन गरेको पाइएको हो । इटहरी–१७ बालग्राममा रहेको ८ (घ) नक्सा नम्बरको कित्ता नम्बर ६०६ को जग्गा चौधरीले करिब दुई महिनाअघिदेखि हडपेर माछापालन गरेका हुन् । ‘घडेरी भएकाले हामी बेलाबेला मात्रै […] The post पूर्व मेयर द्वारिकलाल चाैधरीले गरे जग्गा हडपेर माछापालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विदेशबाट फर्के रेन्बो ट्राउट माछापालन

गलेश्वर– म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा विदेशबाट फर्केका तीन जना युवाले गरेको रेन्बो ट्राउट माछापालन यस क्षेत्रकै नमूना माछापालन व्यवसाय बनेको छ । कलकल बगिरहने सङ्लो सफा अनि चिसो पानीलाई सदुपयोग गर्दै विदेशबाट फर्किएका यी युवाले खहरेखोलामा रेन्बो ट्राउट जातको माछापालन गरेका हुन् । दश वर्ष कतार र मलेसियामा बिताएका पूर्णबहादुर रोका, […]

टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन

म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा विदेशबाट फर्केका तीन जना युवाले गरेको रेन्बो ट्राउट माछापालन यस क्षेत्रकै नमूना माछापालन व्यवसाय बनेको छ ।कलकल बगिरहने सङ्लो सफा अनि चिसो पानीलाई सदुपयोग गर्दै विदेशबाट फर्किएका यी युवाले खहरेखोलामा रेन्बो ट्राउट जातको माछापालन गरेका हुन् ।दश वर्ष कतार र मलेसियामा बिताएका पूर्णबहादुर रोका, बहराइनबाट फर्किएका तेजेन्द्र बुढा र कतारबाट दुई वर्ष पसिना बगाएर गाउँ फर्केका हरिबहादुर रोकाले संयुक्त लगानीमा गरेको माछापालन यस क्ष

विदेशबाट फर्किएर गाउँमै माछापालन

विदेशमा बगाएको पसिनाबाट सन्तुष्ट हुन नसकेपछि गाउँघरमै खेर गएको जमिनको सदुपयोग गर्ने गरी फर्किएर माछापालन सुरू गरेको हरिबहादुरले बताए।...

दाङमा बायोफ्लक प्रविधिबाट माछापालन

दाङ  :  तुलसीपुर उपमहानगरपालिका–१७ का रामकुमार घर्तीले तुलसीपुरमा पहिलो पटक बायोफ्लक प्रविधिबाट माछापालन गरेका छन्। पेशाले शिक्षक रामकुमारले गत चैतदेखि करिब १५ लाख रुपैयाँ लागतमा बायोफ्लक प्रविधिबाट माछापालन सुरु गरेका हुन्।सामाजिक सञ्जालमा बायोफ्लक प्रविधिबाट माछा पालेको देखेपछि आफूले शिक्षण पेशासँगै माछापानलाई सहायक पेशाको रुपमा सुरु गरेको रामकुमारले बताए। उनका अनुसार यो प्रविधि इरान, इराक, इन्डोनेसिया हुँदै नेपालमा आइपुगेको हो। नेपालमा काठमाडौं, चितवन, बुटवलमा केही वर्ष पहिलेद

डाेटी : सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा व्यावसायिक ट्राउट माछापालन सुरु

डोटी - डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकामा व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन सुरु गरिएको छ । स्थानीय तीन कृषक मिलेर व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन सुरु गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारको १० लाख रुपैयाँ लगानीमा तीनवटा रेसवे (माछापालन) पोखरी निर्माण गरी ट्राउट माछापालन सुरु गरिएको हो । सायल–३ का हरिपाल खाती, वडा नं ४ रौवाका तेजबहादुर सिंह र वडा नं ५ का शेरबहादुर रोकायाले आधुनिक माछापालन पोखरी निर्माण गरी व्यवसाय सुरु गरेको स्थानीयवासी तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो...

इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन

वैदेशिक रोजगारीबाट फर्केर मेचीनगर नगरपालिका–९ थोप्लेबिरानका सुनिल शिवाकोटीले शुरु गर्नुभएको इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन लाभदायक बनेको छ । प्लास्टिकको भकारीमा पानी भरेर माछा पाल्ने इन्डोनेशियाली प्रविधि सुनिलले मलेशियामा रहँदा सिकेको बताए । एक वर्षअघि ‘सावनी कृषि फार्म’ दर्ता गरेर उनले आफ्नै घरबारीमा रु ६० लाखको लगानीमा दुई वटा भकारीमा माछापालन शुरु गरेका हुन् । भकारीमा गरिएको माछापालनबाट पहिलो वर्ष खर्च कटाएर रु एक लाख बचत भएको छ ।हाल १६ कठ्ठा क्षेत्रफल

माछापालन व्यवसाय फस्टाउँदै

दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा पालिने माछा पछिल्लो समयमा व्यावसायिकरुपमा पाल्न थालिएको छ ।