७ करोड लगानीमा बनेको युद्ध संग्रहालय आज राष्ट्रपतिले उद्घाटन गर्ने

नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ। सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन-सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो।

सम्बन्धित सामग्री

तस्वीर : सन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित युद्ध संग्रहालय

सिन्धुलीको कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित सिन्धुलीगढी युद्ध संग्रहालय । नेपालकै पहिलो उक्त युद्ध संग्रहालयको उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो । तस्वीर : रासस

सिन्धुलीमा बन्यो युद्ध सङ्ग्रहालय, राष्ट्रपतिद्वारा उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताएकी छन्। नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज यहाँ उद्घाटन गर्दै उनले सङ्ग्रहालयलाई विश्वसामु चिनाउने काम नेपाली गौरवको विषय...

राष्ट्रपतिद्वारा पहिलो युद्ध संग्रहालयको उद्घाटन (तस्बिरहरु)

सिन्धुलीगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको आज उद्घाटन गरेकी छन् । संग्रहालय उद्घाटनको लागि उनी बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुलीगढी आएकी थिइन् । नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा युद्ध संग्रहालय निर्माण गरेको हो । ०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरिएको थियो । ६ करोड ५० लाख रुपैयाँको...

सिन्धुलीगढी आइपुगिन् राष्ट्रपति भण्डारी

सिन्धुली : राष्ट्रपति विद्यादेवि भण्डारी सिन्धुलीगढी पुगेकी छिन्।नेपालको पहिलो युद्ध संग्रहालय उद्घाटनका लागि राष्ट्रपति भण्डारी सिन्धुली आइपुगेकी हुन्। युद्धकला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ। २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ को शिलान्यास गरेका थिए।नेपाली सेनाले कमलामाइ नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा उक्त संग्रहालयको निर्माण कार्य भइ करीब डेढ वर्षपछि आज उद्घाटन हुन लागे

तयार भयो सिन्धुलीगढी युद्ध संग्रहालय, आज राष्ट्रपतिले उद्घाटन गर्ने

सिन्धुली : नेपालमा पहिलो युद्ध संग्रहालय स्थापना गरिएको छ।‘सिन्धुलीगढी युद्ध संग्रहालय’को काम सम्पन्न भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजे  संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम नेपाली सेनाको बर्दबहादुर गणले जनाएको छ।  सेनाले निर्माण गरेको युद्ध संग्रहालय उद्घाटनका लागि सिन्धुलीगढी परिसरलाइ बेहुली झै सिंगारिएको छ । युद्ध कला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ। २०७६ कार्तिक २४  गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले &

पहिलो युद्ध संग्रहालय (फोटोफिचर)

सिन्धुलीगढी । सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको आज उद्घाटन हुँदै छ । नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय एकताको भावना भन्ने मुल नाराका साथ एकीकरण मार्ग अन्तर्गतका इतिहास र एैतिहासिक धरोहरको संरक्षण र संवर्द्धन गर्दै आएकोमा युद्ध कला संग्रहालय एक रहेको छ । कमलामाई नगरपालिकासँगको सहकार्यमा निर्माण सम्पन्न सिन्धुलीगढी युद्ध...