सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोधपुछका लागि शुक्रबार दिउँसो २ बजेको समय दिएको थियो । लामिछाने तोकिएकै समयमा सिंहदरबार पुगे । तर गोर्खा मिडिया नेटवर्कका सुरुवाती चरणका सञ्चालक छविलाल जोशीको बयान नसकिएपछि पालो कुर्दै संसदीय दलको कार्यालयमा बसे । सावा...