१८ असोज, काठमाडौं । थुनामा रहेका आरोपितहरुमध्ये एकजनाको कैफियत प्रतिवेदन नआएको भन्दै उच्च अदालत पाटनले बिहीबार पनि नक्कली शरणार्थी प्रकरणका आरोपितहरुको निवेदनमाथि सुनुवाइ गरेन । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि सुनुवाइ अघि बढाउदै गर्दा एकजना आरोपितको जिल्ला अदालत काठमाडौंबाट आएको आदेश नभेटिएपछि इजलासले पुन मगाउने आदेश गरेर बिहीबार मुद्दा सुनुवाइ अघि बढाएन । न्यायाधीशहरु श्यामजी […]