माल्दिभ्समा उषा सम्मिलित सिफाइन्सको विजयी सुरुआत

नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्स क्लबले माल्दिभ्समा जारी भलिबल एसोसिएसन कप–२०२२ मा विजयी सुरुआत गरेको छ । बुधबार राति भएको खेलमा सिफाइन्सले क्लब हाफलाइन लिङ्केजलाई सोझो सेटमा पराजित गर्‍यो । सुरुआतबाटै विपक्षीलाई दबाबमा राखेको सिफाइन्सले खेलमा २५–५, २५–१३, २५–९ सहज हात पार्‍यो । स्पाइकर उषाले पहिलो पटक माल्दिभ्समा लिग खेलेकी हुन् । उषासँगै नेपाल पुलिस क्लबकै कामना विष्टले माल्दिभ्सको लिग खेल्दैछिन् । कामन

सम्बन्धित सामग्री

माल्दिभ्समा चीन पक्षधर राष्ट्रपति मुइज्जुको पार्टी पिएनसीको सानदार जित

माल्दिभ्समा सम्पन्न आमनिर्वाचनमा राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी भारी मतसहित विजयी भएको छ । आइतबारको

साबा बास्केटबलमा श्रीलंकामाथि नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा विजयी भएको छ । मंगलबार राती भएको खेलमा श्रीलंकालाई ५५–४९ ले हराउँदै नेपालले पहिलो जित निकाल्न सफल भएको हो । पहिलो क्वाटरमा १५–१२ को अग्रता लिएको नेपालले दोस्रो क्वाटरमा पनि १७–९ को आरामदायी अग्रता लिएको थियो । तेस्रो क्वाटरमा ११–१२ ले […]

उषासँगै कामनाको पनि माल्दिभ्समा विजयी सुरुवात

नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लबले जारी भलिबल एसोसियसन कप–२०२२ मा सुखद् सुरुवात गरेको छ ।विहीबार राति भएको खेलमा कामनाको उत्कृष्ट खेलप्रेरित माल्दिभ्स पुलिस क्लबले क्लब इगल्सलाई २५–१९, २५–२१, २५–२० को सोझो सेटमा हरायो । जितसँगै पुलिसले समूह ‘बी मा तीन अंक हासिल गरेको छ । यसअघि बुधबार राति उषा भण्डारी सम्मिलित धिबेही सिफाइन्ज क्लबले पहिलो खेलमा क्लब हाफलाइन लिङ्केजलाई २५–५, २५–१३, २५–९ को सोझो सेटमा

साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

माल्दिभ्समा शुक्रबारबाट सुरु भएको साफ च्याम्पियनसिप २०२१ को पहिलो खेलमा नेपालले आयोजक राष्ट्र माल्दिभ्सलाई पराजित गरेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलोपल्ट हो । नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकाल्ने क्रममा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनीष डाँगीले ८६औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए । उनले मैदानको मध्य भागबाट …

माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिपमा बंगलादेशको विजय सुरु

काठमाडौँ । माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिप २०२१ मा बंगलादेशले विजयी सुरुआत गरेको छ । मालेस्थित नेसनल स्टेडियममा भएको खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले पराजित गर्‍यो । बंगलादेशका लागि टोपु वर्मनले ५६औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । डुकसन पुलसालले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि बंगलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो । बल ह्याण्ड गरेपछि […]

साफ च्याम्पियनसिप : मनिसको गोलमा नेपालको विजयी सुरुआत

१६ असोज, काठमाडौं । मनिस डाँगीले गरेको एक मात्र गोल मद्दतमा नेपालले साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको गरेको छ । शुक्रबारदेखि माल्दिभ्समा सुरु साफ च्याम्पियनसिपको १३औं संस्करणमा नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको हो । ६९औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका डाँगीले ८६औं मिनेटमा निर्णायक गोल गरेका थिए । नेपालका […]

साफ च्याम्पियनशिप सुरु

काठमाण्डाै – दक्षिण एसियाली देशहरूको ठूलो प्रतियोगिता साफ च्याम्पियनशिपको १३ औँ संस्करण आज शुक्रवारदेखि माल्दिभ्समा सुरु भएको छ ।बङ्गलादेशले आज भएको पहिलो खेलमा श्रीलङ्कालाई एक–शून्य गोल अन्तरले हराउँदै विजयी सुरुआत गरेको छ । यी दुई टाेलीबीचकाे पहिलाे हाफ बराबरीमा सकिएकाे सकिएकाे थियाे । खेलकाे दाेस्राे हाफ सुरु भएकाे नवाैँ मिनेटमा बङ्गलादेशले गाेल गर्‍याे । बङ्गलादेशका लागि ताेपु बर्मनले पेनाल्टीमार्फत गाेल गरे ।  आजको दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स...

साफ च्याम्पियनसिपमा बंगलादेशको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा आजदेखि सुरु साफ च्याम्पियनसिप २०२१ को पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । बंगलादेशले १-० को जित हासिल गर्दै ३ अंक जोडेको हो । बंगलादेशको जितमा टोपु बर्मनले दोस्रो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । श्रीलंकाका डिफेन्डरले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि रेफ्रीले ५६ औं […]

साफ च्याम्पियनसिपमा बंगलादेशको विजयी सुरुवात

काठमाडौँ– माल्दिभ्समा शुक्रबारबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ। श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको हो। बंगलादेशलाई जित दिलाउन खेलको ५६ औँ मिनेटमा तोपु बर्मानले गोल गरे। खेलको ५५ औँ मिनेटमा डुक्सन पुसलासले रातो कार्ड पाएपछि श्रीलंका १० खेलाडीमा सीमित भएको थियो। नेपालले आफ्नो पहिलो खेलमा आज […]