स्वास्थ्य उपचार कोष स्थापना

इलाम नगरपालिकाले स्वास्थ्य उपचार कोष स्थापना गर्नेभएको छ । दीर्घरोगी तथा कडा रोग भएका बिरामीको उपचार सहयोगार्थ कोष स्थापना गर्नेभएको हो । कोष स्थापना गर्नका लागि इलाम नगरपालिकाका प्रमुखसहितका जनप्रतिनिधिले मासिक रूपमा रकम जम्मा गर्नेभएका छन् ।

सम्बन्धित सामग्री

स्वास्थ्यलाई प्राथमिकता दिइरहेको बागलुङको जैमिनी नगरपालिका

स्वास्थ्य केन्द्रमात्रै होइन प्राथमिक स्वास्थ्य चौकी, सहरी स्वास्थ्य क्लिनिकमार्फत जैमिनीले नागरिकको स्वास्थ्योपचार गर्ने र रोग नै लाग्न नदिन अनेकौँ प्रयत्न गरिरहेको छ । नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्योपचारलाई सरल र सहज पहुँचका लागि ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गर्न कार्यविधि बनाएको छ ।

दस लाखको नइ उपकार कोष स्थापना

नइ प्रकाशनले आर्थिक रूपमा कमजोर साहित्यकारको स्वास्थ्य उपचार, कृति प्रकाशन र अन्य सहयोगका लागि ‘नइ उपकार कोष’को स्थापना गरेको छ ।

पत्रकारलाई सुत्केरी भत्ता र उपचार खर्च

हेटौँडा । प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारलाई औषधि खर्च र महिला पत्रकारलाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने निर्णय गरेको छ । संगठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको […]

पत्रकारलाई सुत्केरीभत्ता र उपचार खर्च

प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरूलाई औषधी खर्च र महिला पत्रकारहरूलाई सुत्केरी भएको अवस्थामा सुत्केरी भत्ता प्रदान गर्ने निर्णय गरेको छ । संगठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ । संगठनकी जिल्ला अध्यक्ष अञ्जली थापाले एउटा कालखण्ड नै समाजको निम्ति व्यतीत गरिसकेको भए पनि पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झ