Use App
Read now
(current)
Download
कान्तिपुर
चैत्र २०७४
पर्यटन बोलाउन पसगाउँ महोत्सव
क्व्होलासोंथर गाउँपालिकाको पसगाउँ प्रकृति र समुदायको संस्कृतिले धनीमध्येमा पर्छ । समुदायको अपेक्षाअनुसार पर्यटकको रोजाइमा भने उति पर्ने गरेको छैन ।
पूर्ण विवरण
सम्बन्धित सामग्री
लमजुङमा पसगाउँ महोत्सव सुरु
पसगाउँमा थप पर्यटन प्रवर्द्धन गर्न शनिबारदेखि १४ औं पसगाउँ महोत्सव सुरु भएको छ । क्व्होलासोथार गाउँपालिका ६ मा पर्ने पसगाउँको महोत्सव गाउँमाथिको गन्तव्य क्होम्रे डाँडामा उद्घाटन गरिएको छ ।