Use App
Read now
(current)
Download
कान्तिपुर
माघ २०८०
लमजुङमा पसगाउँ महोत्सव सुरु
पसगाउँमा थप पर्यटन प्रवर्द्धन गर्न शनिबारदेखि १४ औं पसगाउँ महोत्सव सुरु भएको छ । क्व्होलासोथार गाउँपालिका ६ मा पर्ने पसगाउँको महोत्सव गाउँमाथिको गन्तव्य क्होम्रे डाँडामा उद्घाटन गरिएको छ ।
पूर्ण विवरण