तिहारलाई १५ लाख माला : मखमली र गोदावरीमा आत्मनिर्भर, तीन लाख सयपत्री माला आयात - Naya Patrika

अजित अधिकारी/नयाँ पत्रिका तिहारको पाँच दिनमा १५ लाखवटा फूलका माला खपत हुने व्यवसायीले जनाएका छन् । काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोवद्र्धन पूजा र भाइटीकाको प्रत्येक दिन फूल र...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

भाइमसलामा हुनसक्छ कलेजो बिगार्ने टक्सिन

काठमाडौं– हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार चलिरहेको छ । तिहारको विशेष दिन भाइटीका हो । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाउने, मखमली तथा सयपत्री माला लगाउने र मीठामीठा परिकार खुवाउने चलन रहेको छ । दशैंको मुख्य खाना मासु भएजस्तै तिहारमा सेलरोटी, विभिन्न किसिमका मिठाइ, भाइमसला, फलफूल खाने चलन रहेको छ । रप्तरंगी टीका […]

तिहार आयाे, सजिन थाले मखमली फूलका माला

तिहार नजिकिदै गर्दा भक्तपुरकाे थली गुण्डुका किसानलाइ अहिले भ्याइ नभ्याइ छ । बारीमा फूलेका मखमली फूल टप्ने र माल बनाएर राख्ने । राससका अनुसार बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ ।गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ ।