विद्यालय बन्द कार्यक्रम स्थगित, मन्त्रालयसँग वार्ता गर्ने निर्णय

काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोलाएको वार्तामा सहभागी हुने निर्णय गरेको छ। राष्ट्रिय समितिको सोमबार बसेकाे आकस्मिक बैठकले वार्तामा जाने निर्णय गरेको परिषद्का उपमहासचिव प्रेमबहादुर खत्रीले जानकारी थाहाखबरलाई दिए।वार्तामा जाने निर्णय भएपनि कुन समयमा मन्त्रालयमा जाने भन्ने अझै समय यकिन नभएको उनले बताए। ‘वार्ता तथा छलफलका लागि आज नेपाल शिक्षक महासंघको समन्वयमा बसेको बैठकले ७ सदस्यीय वार्ताका लागि समिति गठन भएकाे छ’ उनले भने।परिषद्ले व

सम्बन्धित सामग्री

आन्दोलन स्थगित गरेर सरकारसँग वार्ता गर्ने विद्यालय कर्मचारी परिषदको निर्णय

रूपन्देही । आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारले आइतबार वार्तामा बोलाएसँगै विद्यालय बन्दका कार्यक्रम स्थगित गरेर वार्तामा सहभागी हुने निर्णय गरेको छ । परिषद् केन्द्रीय समितिको बैठकले आफ्ना मागका विषयमा वार्ता गर्न सरकारले आधिकारिक पत्र पठाएर आह्वान गरेकाले तत्काल विद्यालय बन्दका कार्यक्रम स्थगित गरेर वार्तामा सहभागी हुने निर्णय गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि […]