रूपन्देही । आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारले आइतबार वार्तामा बोलाएसँगै विद्यालय बन्दका कार्यक्रम स्थगित गरेर वार्तामा सहभागी हुने निर्णय गरेको छ । परिषद् केन्द्रीय समितिको बैठकले आफ्ना मागका विषयमा वार्ता गर्न सरकारले आधिकारिक पत्र पठाएर आह्वान गरेकाले तत्काल विद्यालय बन्दका कार्यक्रम स्थगित गरेर वार्तामा सहभागी हुने निर्णय गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि […]