सन् २०२३ को पाँच महिनामा भित्रिए चार लाख पर्यटक

नेपालमा विदेशी पर्यटक आगमन कोभिड महामारीअघिकै अवस्थामा फर्किएको छ । मे २०२३ मा विभिन्न देशबाट ७७ हजार सात सय तीन पर्यटक भ्रमणका लागि आएका छन् । कोभिडअघि सामान्य अवस्था रहेका वेला मे...

सम्बन्धित सामग्री

चितवनमा ११ महिनामा ७८ जनामा एचआइभी सङ्क्रमण

सन् २०२३ को ११ महिनामा चितवन जिल्लामा ७८ जना एचआइभीबाट सङ्क्रमित भएका पुष्टि भएको छ । छत्तिसौँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले बिहीबार चितवनमा पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार चार सय २५ जनाको परीक्षण गर्दा ७८ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये ४० जना पुरुष, ३३ जना महिला, …

खडेरीकाे खतराः जलविद्युत् उत्पादनमा संसारभर अहिलेसम्मकै ठूलाे गिरावट

खडेरीले सन् २०२३ को पहिलो ६ महिनामा जलविद्युत् उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ

६ महिनामा भित्रिए चार लाख ७६ हजार पर्यटक

सन् २०२३ को ६ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो।  सन् २०२० को सुरुआतदेखि...

पाँच महिनामा एक करोड पर्यटक हङकङमा

यस वर्षको पहिलो पाँच महिनामा एक करोडभन्दा बढी पर्यटक हङकङ भ्रमण गरेका छन्।सन् २०२३ को उत्तरार्धमा पर्यटन पुनरुत्थानका लागि सकारात्मक दृष्टिकोणको संकेत गरेको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले शुक्रबार पर्यटकको आगमन अपेक्षाकृत भएको जनाएको छ।एचकेटीबीको तथ्यांकअनुसार मे महिनामा चीन र दक्षिणपूर्वी एसियाबाट आउने आगन्तुकहरूको संख्या महामारीपूर्वको स्तरको ६० प्रतिशतभन्दा बढी पुगेको छ।चीनबाट हङकङ प्रवेश गर्न अधिक पर्यटकहरूले उच्च गतिको रेलको प्रयोग गरेका थिए। पर्यटकमध्ये २० प्रतिशत रेल सेवाको लागि छनौट गरे

अन्नपूर्ण पदमार्गमा चार महिनामा आठ हजार पर्यटक भित्रिए

चक्रीय अन्नपूर्ण पदमार्गको मनाङमा पर्यटकको आगमन वृद्धि हुन थालेको छ । पदमार्गमा सन् २०२३ को जनवरीदेखि मे ७ सम्म आठ हजार दुई सय २० जना पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र...

पर्यटनबाट श्रीलङ्काले चार महिनामा करिब ७० करोड डलर आम्दानी गर्न सफल

श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो । श्रीलङ्का पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको बताउनुभयो । श्रीलङ्कामा यस वर्षको पहिलो तीन महिनामा …

पर्यटनबाट श्रीलङ्काले ४ महिनामा करिब ७० करोड डलर आम्दानी गर्न सफल

श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो । श्रीलङ्का पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको बताउनुभयो । श्रीलङ्कामा यस वर्षको पहिलो तीन महिनामा […]

पर्यटन प्रवद्र्धनमा नीतिगत पहलकदमी

सन् २०२३ को पछिल्लो चार महिनामा तीन लाख २६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आएको तथ्यांकले पर्यटन क्षेत्रमा आशा जगाएको छ । सन् २०१९को तुलनामा पर्यटन आगमनमा ९०.२८% प्रतिशत रिभाइभ भएको यो...

श्रीलङ्कामा पर्यटक बढे, ३ महिनामा झन्डै ५३ करोड अमेरिकी डलर आम्दानी

श्रीलङ्कामा सन् २०२३ को पहिलो तीन महिनामा पर्यटकको सङ्ख्या बढेको छ । श्रीलङ्काको केन्द्रीय बैंकको तथ्याङ्कअनुसार सन् २०२३ को पहिलो तीन महिनामा पर्यटकबाट झन्डै ५३ करोड अमेरिकी डलर प्राप्त भएको छ । अघिल्लो वर्षको यही अवधिमा ४८ करोड अमेरिकी डलर आम्दानी गरेको थियो । श्रीलङ्काले यस वर्ष २० लाख जना पर्यटक भित्रत्र्याउने लक्ष्य राखेको छ । श्रीलङ्कामा विदेशी मुद्रा आर्जनको मुख्य माध्यम पर्यटन व्यवसाय हो । पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने विश्वका प्रमुख देशहरूमध्ये एक श्रीलङ्कामा कोरोना महामारीका कारण अर्थतन्त्र समस्यामा परेको...

साढे चार दशकदेखिको सपना साढे चार महिनामा पूरा हुँदै

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने पोखरेली जनताको साढे चार दशकदेखिको सपना अब भने पूरा हुने अवस्थामा छ । सरकारको घोषित कार्यक्रमअनुसार अबको साढे चार महिनामा यस विमानस्थलबाट उडान हुनेछन् ।घोषित योजनाअनुसार चुनौतीका रुपमा खडा भएका ल्याण्डफिल साइटलगायतका केही काम सम्पन्न भएमा आगामी सन् २०२३ को जनवरी १ देखि नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछन् । विमानस्थल निर्माणकै लागि २०३४ सालदेखि जग्गा अधिकरण गरे पनि लामो समयसम्म काम अघि बढ्न नसकेकामा चिन्तित पोखरा वा