चलचित्र प्रदर्शक र निर्माता संघबीच बैठक जारी, ‘दिमाग खराब’ टीम आफ्नो मागबाट पछि नहट्ने

काठमाडौं । कात्तिक २९ ‘दिमाग खराब’ टीमले नेपाली फिल्मले विदेशी फिल्म बराबर शोहरु पाउनुपर्ने र तेस्रो हप्ता पनि चलचित्र र प्रदर्शकबीच ५०-५० प्रतिशत शेयर हुनुपर्ने माग उठाएको थियो । यदि आफ्ना मागहरुको सम्बोधन नभए हलबाट फिल्मलाई उठाएर प्रदर्शनको वैकल्पिक माध्यम पनि खोज्ने चेतावनी समेत दिएको थियो । यस विषयलाई लिएर कात्तिक ३० गते बसेको ‘दिमाग […]

सम्बन्धित सामग्री

‘दिमाग खराब’ को उत्साहजनक ‘ओपनिङ’

नेपालमा सफलतापूर्वक प्रदर्शन भइरहेको फिल्म ‘दिमाग खराब’ मध्यपूर्वका देशमा प्रदर्शन सुरु भएको छ।...

‘दिमाग खराब’ को उत्साहजनक ‘ओपनिङ’

नेपालमा सफलतापूर्वक प्रदर्शन भइरहेको फिल्म ‘दिमाग खराब’ मध्यपूर्वका देशमा प्रदर्शन सुरु भएको छ।...

फिल्म ‘दिमाग खराब’ : ‘आगामी निर्वाचनका लागि कोर्सबुक’

काठमाडौँ : फिल्म ‘दिमाग खराब’ प्रदर्शनमा आएको छ। प्रदर्शनअघि बिहीवार ललितपुरस्थित एक सिनेमा हलमा फिल्मको प्रिमियर शो गरिएको थियो। प्रिमियर शोमा खेलाडीदेखि कलाकार र राजनीतिक दलका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सो क्रममा उपसभामुख इन्दिरा रानाले फिल्ममा राजनीतिक दाउपेच र युवाहरू विस्थापित भएको कुरालाई देखाइएको बताइन्। उनले फिल्म समसामयिक कथावस्तुमा आधारित रहेको प्रतिक्रिया दिइन्।देशमा भ्रष्टाचार व्याप्त भएपछि युवाहरूमा नैराश्यता फैलिएको कुरा फिल्ममा देखाइएको वरिष्ठ कल

हलमा लागे ‘दिमाग खराब’ र ‘द मार्वल्स’

काठमाडौं । शुक्रबार नेपालमा दुई फिल्म रिलिज भएका छन् । निश्चल बस्नेत निर्देशित नेपाली फिल्म ‘दिमाग खराब’ र हलिउडको प्रतीक्षित सुपरहिरोइन फिल्म ‘द मार्वल्स’ प्रदर्शनमा आएका छन् । ‘लुट’ फेम्ड बस्नेत निर्देशित ‘दिमाग खराब’ले व्यवस्थाविरुद्ध एक आम नागरिकले लड्ने लडाइँको कथा पेश गर्छ । फिल्मको शीर्ष चरित्र इन्द्र शर्माको भूमिकामा खगेन्द्र लामिछानेले अभिनय गरेका छन् […]

फिल्म ‘दिमाग खराब’ लाई ‘टाइगर ३’ को चुनौती

‘दिमाग खराब’ ले शो राम्रो पाए पनि फिल्मको लागि चुनौती भने बलिउड फिल्म ‘टाइगर ३’ देखिएको छ।

फिल्म ‘दिमाग खराब’ लाई ‘टाइगर ३’ को चुनौती

‘दिमाग खराब’ ले शो राम्रो पाए पनि फिल्मको लागि चुनौती भने बलिउड फिल्म ‘टाइगर ३’ देखिएको छ।

कसरी दिमाग खराब हुन्छ?

चलचित्र दिमाग खराब कात्तिक २४ गतेबाट देशभर प्रदर्शन हुँदैछ । प्रदर्शनअघिको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा निर्माण टिमले चलचित्र उत्कृष्ट बनेको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका लेखक आकाश बरालले कथावस्तु राम्रो रहेको र त्यसमा निर्देशक निश्चल बस्नेतले झनै आफ्नो कला थपेर युनिक फिल्म बनाएको बताए । उनले दर्शकले फिल्मका विषयवस्तु युनिक पाउने दाबी गरे […]

निश्चलको दिमाग खराब पनि राजनीतिक कथामा

काठमाडौं । राजनीतिक अन्तरसँघर्षको कथामा निर्माण भएको चलचित्र ‘नाँगो गाउँ’ प्रदर्शनीको तयारीमा रहेको बेला अर्को चलचित्र ‘दिमाग खराब’ पनि राजनीतिक दाउपेचको कथामा निर्माण भएको छ । यस अघि अपराध जनरामा चलचित्र लुट बनाएर चर्चा बटुलेका निर्देशक निश्चल बस्नेतले चलचित्र ‘दिमाग खराब’लाई निर्देशन गरेका हुन् । उनी ६ वर्षपछि यो चलिचत्रबाट निर्देशनमा फर्किएका हुन् । निश्चलले […] The post निश्चलको दिमाग खराब पनि राजनीतिक कथामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निश्चलको निर्देशनमा बन्ने भयो ‘दिमाग खराब’

काठमाडौं : निश्चल बस्नेतको निर्देशनमा फिल्म ‘दिमाग खराब’ बन्ने भएको छ। बस्नेतले फेसबुकमा एक पोस्टर सेयर गर्दैँ फिल्मको औपचारिक घोषणा गरेका हुन्। फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा र विजय बरालको मुख्य भूमिका रहनेछ। आकाश बरालको पटकथा रहेको फिल्म आगामी कात्तिक २४ गते प्रदर्शन हुनेछ। रौनक बिक्रम…

दिमाग खराब नगर्नुस्, यो गठबन्धन टुट्ने बेला छैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन कुनै हालतमा नतोडिने बताएका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूको रक्तदान कार्यक्रममा नेपालले भने, ‘पत्रपत्रिकामा आएका कुराबाट दिमाग खराब नगर्नुस् । यो गठबन्धन टुट्ने बेला छैन ।’आज मध्यान्हतिर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटेर गठबन्धन बलियो बनाएर जाने विषयमा छलफल गरेको नेताले बताए ।  ‘हामी तीनैजना बसेर छलफल गरौं । पत्रपत्रिकामा मनगढन्ते कुरा आ