प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले बुधबार आ–आफ्नाे दललाई सत्ता गठबन्धन भत्किनुकाे कारणबारे औपचारिक रूपमा ब्रिफिङ गरे । तर, दुवैका दाबी परस्परमा बाझिएका छन् ।
के मतदाताले आफ्नो मत बेच्छन् ? कसले कसलाई कसरी मत बेच्छन् ? सरदर कति मूल्यमा मतको किनबेच हुन्छ ? यी प्रश्नको उत्तर स्पष्ट कदापि प्राप्त गर्न सकिन्न । यद्यपि सत्र देशका...
काठमाडौं, साउन २२ । काठमाडौं महानगरपालिकाले असारको अन्त्यतिरै सार्वजनिक सूचना जारी गरी साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना गर्ने सूचना जारी ग-यो। फोहोर व्यवस्थापनमा सघाउन र जरिवानाबाट बच्न पनि महानगरवासीले फोहोरको वर्गीकरण पनि गरे। तर साउन लागेदेखि नै फोहोर उठ्न सकेको छैन। फोहोर नउठाउँदा कसले कसलाई जरिवाना गर्ने कि नगर्ने भन्ने प्रश्न […]
युक्रेन युद्ध कसले जितिरहेको छ भन्ने प्रश्नको जवाफ यो प्रश्न कसलाई सोधिरहनुभएको छ भन्नेमा भर पर्छ । रुसले आफूले पूर्वनिर्धारित योजनाअनुरूप युद्ध जितिरहेको बताइरहेको छ भने अमेरिकाले युक्रेनले ठाउँठाउँमा आश्चर्यजनक सफलता...
हेटौंडा : ‘बलात्कार गर्नेलाई त के भयो र? हाम्रो पो इज्जत गयो त’ प्रहरी कार्यालयको गेटबाट भित्र पस्दै गर्दा कानमा ठोक्किन आइपुगेको आवाज थियो यो। केही दिन अगाडिको कुरा हो। जति वेला म हतारमै थिएँ तर सुनेको कुराले मेरो पाइला अगाडि होइन पछाडि फर्किन बाध्य बनायो।फर्किएर मैले सोधेँ, 'कसलाई के भयो?' हुलमा बसिरहेका कसैले पनि जवाफ दिन चाहेनन्। मैले फेरि सोधेँ, 'कसलाई के भयो? कसले के गर्यो भन्नुस् न।' एकजनाले विस्तारै बेलिबिस्तार लगाए। बालिका बलात्कृत भएकी रहिछन्। उनला
माद्रिद : कुनै परिवारमा घरपालुवा जनावर परिवारका सदस्यहरू जस्तै हुन्छन्। उनीहरूको सुखदुःखको ख्याल गरिन्छ। पारिवारिक वातावरण ठिक हुँदासम्म यस्तो हुन्छ।तर लोग्नेस्वास्नीबीच झगडा हुँदा घरपालुवा त्यो जनावरको हेरचाह कसले गर्ने? कसले पाल्ने? सम्बन्धविच्छेदको अवस्थामा परिवारमा पालेको बिरालो वा कुकुर कसले राख्ने?परिवारमा सम्बन्धविच्छेदको अवस्था आएमा घरपालुवा जनावरलाई कसले पाल्ने वा कसलाई दिने? भन्ने विषयमा स्पेनले नयाँ लागू गरेको छ। अदालतले घरपालुवा जनावर पनि परिवारको सदस्य भएको फैसला गरेको छ।प्रायज
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलहरुसँग मन्त्रीको नाम मागेका छन् । तर, दलहरुबीच मन्त्रालयको संख्या टुंगो लागे पनि अहिलेसम्म कुन–कुन मन्त्रालय कसले लिने भन्ने विषयमा टुंगो लागिसकेको छैन । महत्वपूर्ण मन्त्रालयहरुमा यसअघि नै कांग्रेस र माओवादी केन्द्रले लिइसकेका छन् । बाँकी रहेका मालदार भनिएका मन्त्रालयमा भने नेकपा एस र जसपाको दाबी छ । जसका […]
The post कुन मन्त्रालय कसलाई ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
'खिमलाल देवकोटाको सबभन्दा राम्रो सम्बन्ध भएको मुख्यमन्त्रीकै हो। प्रदेश योजना आयोगको उपाध्यक्ष बनाएको मुख्यमन्त्रीले नै हो,'नेपाली पक्षीय सांसदहरूको भनाइ उदृत गर्दै एक सांसदले भने,'गोप्य मतदान भएकाले कसले कसलाई मत दियो भनेर आशंका गर्नु गलत हो। आशंकाकै भरमा सोधिएको स्पष्टीकरण फिर्ता हुनुपर्छ।'