एनएमबि क्यापिटल पनि एनपीएसमा आबद्ध

एनएमबि क्यापिटलले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था सुरु गरेको छ ।सो व्यवस्था सुचारु गर्नेबारे दुई संस्थाबीच औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्य र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।सम्झौता पश्चात […]

सम्बन्धित सामग्री