नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदले भनेः एमसीसी पारित गरेकोमा नेपालको संसदप्रति आभारी छौँ

काठमाडौँ– नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौंता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन्। नेपाल–अमेरिका संसदीय मैंत्री समूहसँग शनिबार काठमाडौँको एक होटलमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरुको तर्फबाट प्रतिवद्धतासमेत व्यक्त गरेका छन्। नेपालको पूर्वाधार […]

सम्बन्धित सामग्री

एमसीसी पारित गर्नुको प्रभाव देखिँदैछ– लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरेपछिको प्रभाव देखिन थालेको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले एमसीसी पारित गरेपछिका प्रभाव देखिन थालेको बताएका हुन् ।सरकारले तत्कालिन समयमा बहुमतको आडमा जबरजस्ती एमसीसी अनुमोदन गरेको स्मरण गर्दै लिङ्देनले त्यसपछिको प्रभाव देखिन सुरू गरेको बताए । ‘एमसीसीले नेपालमा केही किलोमिटर सडकलाई कालोपत्रे गर्ने र प्रसारणलाइन निर्माणको योजना मात्र ल्याउँदै छैन भन्ने जनमा

‘एमसीसी पारित हुनु मुलुकको समृद्धिका लागि शुभसंकेत’

विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले अमेरिकी परियोजना एमसीसी पारित हुनु मुलुकको आर्थिक विकास र समृद्धिका लागि शुभसंकेत भएको बताएका छन् ।विराटनगरस्थित अर्याल निवासमा संवाददातासित कुरा गर्दै अर्यालले संसदबाट बहुमतले एमसीसी पारित हुँदा दातृ राष्ट्रहरूको नेपाललाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुने दाबी गरे । “एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन हुनुले दातृ राष्ट्र र दातृ निकायहरूले नेपाललाई विश्वास […]

एमसीसी पारित भएकोमा महासंघद्धारा स्वागत

काठमाडौं । संसदबाट एमसीसी पारित भएकोमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकबाट नेपाल सरकार अर्थमन्त्रालय र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको सम्झौता अनुमोदन भएकोमा महासंघले स्वागत गरेको हो । सम्झौता अनुमोदन पश्चात अब यो परियोजना पूर्णरुपमा कार्यान्वयनको चरणमा जाने र नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण […]

संसदबाट एमसीसी पारित भएसँगै अमेरिकाको स्वागत

काठमाडौँ । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित भएसँगै संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले एमसीसी पास भएको केही घण्टामै आइतबार राति विज्ञप्ति जारी गर्दै नेपालको निर्णयको स्वागत गरेको हो । विज्ञप्तिमा एमसीसी कार्यान्वयनको दिशातर्फ अघि बढेको पनि बताइएको छ। अमेरिकाले संसद्को निर्णयसँगै नेपाली जनताका लागि थप रोजगारीको […]

व्याख्यात्मक घाेषणासहित एमसीसी पारित गर्ने एकीकृत समाजवादीकाे निर्णय

काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको छ ।  आज आइतवार बसेको पार्टीको सचिवालय बैठकले व्याख्यात्मक घोषणासहित अमेरिकी सहायता एमसीसी पारित गर्ने निर्णय गरेको सचिव रामकुमारी झाँक्रीले जानकारी दिनुभयो ।  यसअघि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेका थिए ।  पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार व्याख्यात्मक प्रस्तावमा राष्ट्रियताका पक्षमा वि...

एमसीसी पारित गर्न अमेरिकाले दिएको दबावको विरोध

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले एमसीसी पारित गर्न अमेरिकी अधिकारीहरुले दिएको दबावको विरोध गरेको छ ।

चुनावअघि नै एमसीसी पारित गर्ने तयारी

स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । शनिबार सत्तारूढ गठबन्धनमा रहेका चार मुख्य दलबीच साँझको गठबन्धन बैठक बस्नुअघि नै एमसीसी परियोजनालाई संसद्बाट पास गर्ने सहमति भएको स्रोतले जनाएको छ ।स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना संसद्बाट अघि नबढाए सो परियोजना अब फिर्ता हुने र त्यसले सत्ता गठबन्धनमा नै असर पर्ने भन्दै स्पष्ट धारणा दिन माओ

‘एमसीसी पारित नगर्ने’ माओवादीको लाइन स्पष्ट

काठमाडौं, २० पौष । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित नगर्ने स्पष्ट लाइन लिएको छ । आठौं महाधिवेशनबाट पारित ४५ बुँदे प्रस्तावमा एमसीसी पारित नगर्ने स्पष्ट लाइन सार्वजनिक गरेको हो । माओवादीले एमसीसी सम्झौताका कतिपय प्रावधानहरु नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएको तर्क गरेको छ । बुँदा नम्बर ५ मा […]

एमसीसी पारित होला ?

काठमाडौं, १४ कात्तिक । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुने या नहुनेमा अझै अन्यौल छ । ५० करोड डलरको विकाससम्बन्धी सहयोग प्रतिनिधि सभाबाट पारित हुनुपर्नेमा हुन सकेको छैन । एमसीसीबारे चर्को बहस चलेपनि गएको अधिवेशनमा यो निर्णयार्थ संसदमा प्रस्तुत भएन । त्यसलगत्तै एमसीसीको कार्यालयले चासो देखाएको छ । १२ कात्तिकमा वासिङ्टन डीसीस्थित मुख्यालयले […]

एमसीसी पारित भए चीनसँग सम्बन्ध बिग्रन्छ : जनमोर्चा

काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गरिए आफ्नो पार्टीले आन्दोलन गर्ने जनाएको छ । एमसीसी पारित भएमा चीनसँगको सम्बन्ध बिग्रने जनमोर्चाको दाबी छ ।‘एमसीसी देशको हितमा छैन, यो पारित भएमा प्रधानमन्त्री ओलीको राष्ट्रवादी छवि धुमिल हुन्छ र नेपाल चीन सम्बन्ध पनि बिग्रन्छ’ जनमोर्चाका सचिव हिमलाल पुरीले शनिबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा भने, ‘ठूला दलले एमसीसी पारित गरेमा हामी आन्दोलनमा उत्रन्छ