उत्तर र दक्षिण कोरियाली सेनाबीच गोली हानाहान

उत्तर र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान भएको छ। द्विदेशीय सीमास्थित असैन्यकृत क्षेत्रमा घटना भएको हो। उत्तर कोरियाली सेनाले गएराती दक्षिण कोरियाको सैन्य चेकपोस्टमा गोली प्रहार गरेको सियोलस्थित सैन्य मुख्यालयले जनाएको छ। घटनामा मानवीय क्षति भएको छैन। जवाफस्वरुप आफ्नो तर्फबाट पनि दुई राउण्ड फायर गरिएको दक्षिण कोरियाले जन...