नेपाललाई बालश्रम मुक्त बनाउन विद्यार्थीहरुको माग, बसन्तपुरमा अधिकार माग्दै प्रदर्शन

काठमाडौं : आज विश्व बालश्रम विरुद्धको दिवस। बालश्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यका साथ आज विश्वभर यो दिवस मनाइँदै छ। बालबालिकाले अपरिपक्व उमेरमै परिपक्व व्यक्तिले झै गर्ने शारीरिक अथवा मानसिक श्रमलाई बालश्रमको रुपमा परिभाषित गरिएको छ। बालश्रमले बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर…

सम्बन्धित सामग्री

पनौती नगरपालिकालाई बालश्रम मुक्त नगर बनाइने

काभ्रे।  पनौती नगरपालिकालाई बालश्रम मुक्त बनाउन खेल्नु पर्ने भूमिका तथा बालश्रम निवारणका लागि आवश्यक कार्ययोजनाका बारेमा सरोकारवालाहरुसँग छलफल गरिएको छ । नगर प्रमुख रामशरण भण्डारीले आवश्यक नीति, कानुन तथा योजनाका साथ नगरपालिकालाई बालमैत्री घोषणा गरिए अनुरुप बालश्रम मुक्त बनाउने बताउनुभयो । ‘बालश्रम मुक्त बनाउन कार्ययोजना तयार गर्ने, बालमैत्री नगरको विगतका कार्यक्रमलाई निरन्तरता दिँदै बालश्रम मुक्त […]

बालश्रम अन्त्यको आह्वानसहित आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै

काठमाण्डाै - आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । यो वर्ष समग्र अन्तर्राष्ट्रिय समुदायलाई बालश्रम अन्त्य गर्न आह्वान गरीएको छ । कोरोना सङ्क्रमण जोखिम र महामारीले बालबालिकाको अधिकार, उनीहरुको सुरक्षा तथा विकासमा समेत जोखिम उत्पन्न भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले जनाएको छ । नेपालमा बालबालिकासम्बन्धी ऐन २०४८ ले १६ वर्षमुनिकालाई बालबालिका भनेर परिभाषित गरेको छ । उनीहरूलाई आयआर्जनका लागि श्रम गर्न अथवा कसैले श्रमिक बनाउन वर्जित छ । ...

बालश्रम र बालविवाहमुक्त बनाउन माग

जिल्ला बालक्लब सञ्जाल काभ्रेपलाञ्चोकको पाँचौँ जिल्ला बालभेलाले गान्धीव गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

बालश्रममुक्त नगर बनाउन घरदैलो

डोटी : जिल्ला सदरमुकाम सिलगढी र दिपायलमा हातमा पोस्टर बोकेका एक हुल मान्छे घरदैलो गरिरहेका थिए। झट्ट हेर्दा चुनावको प्रचार–प्रसार गरिरहेकाजस्तो लाग्ने उनीहरु हरेक जसो घरमा पुगेर नस्कार गर्दै अपिल गरिरहेका थिए। यो कुनै पार्टी, संगठन वा संस्थाको प्रचारका लागि नभइ बालश्रम मुक्त नगर बनाउन घरदैलो अभियान गरिरहेका थिए।&nbs...

बालश्रममुक्त समाजको परिकल्पना

बालश्रम भनेको त्यस्तो श्रम हो, जसले बालबालिकाको शिक्षा पाउने अधिकार कुण्ठित गर्छ । बालश्रम बालबालिकाले गर्ने शारीरिक श्रमसँग सम्बन्धित छ । बालश्रमिकको रूपमा काम गर्ने बालबालिका समग्रमा अशिक्षित, पिछडिएको वर्ग, दुर्गम क्षेत्र, तथा गरिब परिवारका हुन्छन् । बालश्रमले बालबालिकालाई उनीहरूको भविष्य राम्रो बनाउन अपरिहार्य शिक्षाबाट वञ्चित गराउँछ । उनीहरूको खेल्ने, कुद्ने, रमाउने, फव्रिmने र फुल्ने सपनाबाट वञ्चित गराउँछ । आमा बुवाको न्यानो काख अनि प्रेम र स्नेहशील छहारीबाट टाढा बनाउँछ ।

अस्पताल बनाउन इँट्टा बोक्दै बालबालिका

कालिकोट : बालश्रम कहाँ भएको छ भनेर खोज्न कतै जानु पर्दैन, हालै निर्माण भइरहेको एक सरकारी अस्पताल गए हुन्छ। जिल्ला नेत्रज्योति संघअन्तर्गत जिल्ला आँखा उपचार केन्द्रको भवन निर्माणमा बालबालिका प्रयोग भएका हुन्। भवन निर्माणमा लामो समयदेखि बालबालिका प्रयोग भए पनि सम्बन्धित निकाय भने कानमा तेल हालेर बसेको छ। जिल्ला नेत्रज्योति सं...