काभ्रे। पनौती नगरपालिकालाई बालश्रम मुक्त बनाउन खेल्नु पर्ने भूमिका तथा बालश्रम निवारणका लागि आवश्यक कार्ययोजनाका बारेमा सरोकारवालाहरुसँग छलफल गरिएको छ । नगर प्रमुख रामशरण भण्डारीले आवश्यक नीति, कानुन तथा योजनाका साथ नगरपालिकालाई बालमैत्री घोषणा गरिए अनुरुप बालश्रम मुक्त बनाउने बताउनुभयो । ‘बालश्रम मुक्त बनाउन कार्ययोजना तयार गर्ने, बालमैत्री नगरको विगतका कार्यक्रमलाई निरन्तरता दिँदै बालश्रम मुक्त […]