कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापा र विश्वप्रकाशले अग्रता फराकिलो पार्दै लगेका छन् । २ हजार १२० मत गन्‍दा थापाले १३ सय ८५ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले ८५१ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा डा.प्रकाशशरण […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : सुविधाजनक बहुमततर्फ देउवा

२ जना महामन्त्रीमध्ये एक जना सभापतिका प्रतिस्पर्धी शेखर कोइराला प्यानलका गगन थापा र अर्को प्रकाशमानसिंह प्यानलका विश्वप्रकाश शर्मा हुनुहुन्छ । तर, दोस्रो चरणमा प्रकाशमान सिंहको समर्थन देउवालाई नै छ ।

कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाशले मतान्तर बढाउँदै

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापा र विश्वप्रकाश शर्माले मतान्तर बढाउँदै लगेका छन् । २ हजार ५२० मत गन्‍दा थापाले १६ सय ४८ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले १०१९ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा डा.प्रकाशशरण […]

कांग्रेस महाधिवेशन : शुरू भयो महामन्त्री पदको बहुप्रतिक्षित मतगणना

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको बहुप्रतिक्षित मतगणना बिहीवार बिहान करीब साढे १० बजेबाट शुरू भएको छ । उम्मेदवारका प्रतिनिधि आइपुग्न ढिला हुँदा मतगणना केही ढिला गरी शुरू भएको हो । दुई महामन्त्रीको टुंगो लगाउन ३ ठाउँमा मतगणना भइरहेको छ । महामन्त्रीको दुई पदका लागि गगन थापा, विश्वप्रकाश शर्मा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल र राजाराम कार्की प्रतिस्पर्धामा छन् । थापा र रिजाल डा. शेखर कोइराला प्यानलका हुन् भने महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवा...

कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना केहीबेरमै सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतदानको मतगणना आज बिहानदेखि सुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतगणना हुनेछ । महामन्त्रीका दुई सिटका प्रकाशशरण महत, प्रदीप पौडेल, गगन थापा, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र राजाराम कार्की उम्मेदवार छन् । महत र पाैडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा […] The post कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना केहीबेरमै सुरु हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महाधिवेशन : उम्मेद्वार छान्न पौडेल पक्षलाई सकस

काठमाडौं । सभापतिको उम्मेदवारसहित पदाधिकारी टुंगो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि बिहानैदेखि व्यस्त भएका छन् । हिजो राती अबेरसम्म बसेको बैठकमा सहमति जुट्न नसकेपछि सो समूहले आज बिहानैदेखि छलफल थालेको हो । नेता गगन थापा, बद्री पाण्डेलगायत संस्थापनइतर नेताहरु पौडेल निवासमा भेला हुँदैछन् । हिजोको बैठकमा पदाधिकारीमा को–को उठ्ने […]

कांग्रेस महाधिवेशन डायरी- बीपी, किसुनजीदेखि गगन, विश्वप्रकाशसम्म (तीस सामग्री)

आउनुहोस्, कांग्रेस, महाधिवेशन र यो पार्टीका विभिन्न नेताबारे शिलापत्रमा प्रकाशित केही रिपोर्टिङ, लेख, टिप्पणी पढ्नुहोस्ः

कांग्रेस महाधिवेशन डायरी- बीपी, किसुनजीदेखि गगन, विश्वप्रकाशसम्म (तीस सामग्री)

आउनुहोस्, कांग्रेस, महाधिवेशन र यो पार्टीका विभिन्न नेताबारे शिलापत्रमा प्रकाशित केही रिपोर्टिङ, लेख, टिप्पणी पढ्नुहोस्ः

विवेकको कसीमा कांग्रेस महाधिवेशन

युवा, किशोरलाई प्रेरणा दिन र बाटो देखाउन गगन, विश्वप्रकाश, प्रदीप पौडेल र कल्याण गुरुङहरू पनि सहकार्यका लागि तयार हुनैपर्छ  महाभारत उद्योग पर्वमा श्रीकृष्ण पाण्डवतर्पmबाट दूत भएर शान्तिवार्ताका निम्ति हस्तिनापुर जान्छन् । शान्तिवार्ता...

कांग्रेस महाधिवेशन : प्युठानमा गोली चल्यो

काठमाडौँ - प्युठानमा गोली चलेको छ । प्युठानको स्वर्गद्वारी क्याम्पसमा कांग्रेस महाधिवेशन अन्तर्गत जिल्‍ला सभापति पदका लागि भएको मतदानको मतगणना चलिरहेका बेला युवाहरूले झडप गरेपछि प्रहरीले रबरकाे गोली चलाएको हो । सभापतिका उम्मेद्वार शेखर–गगन पक्षका विष्णु गिरीले ५२९ मत ल्याएका थिए भने देउवा पक्षका शि…

कांग्रेस महाधिवेशन- पदाधिकारीमा दाबी गरेका युवा नेताले कसलाई रोज्दैछन् सभापति ?

कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा युवा पुस्ताको मत कता जान्छ भन्ने कुराले नेतृत्वको निर्धारण गर्ने देखिएको छ । आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौं हुने महाधिवेशनमा पदाधिकारी तहमा युवा पुस्ता हावी हुने देखिएको हो । अहिले पदाधिकारी तहमा उम्मेदवारी घोषणा गर्ने धेरैजसो युवा पुस्ता नै छन् ।  विश्वप्रकाश शर्मा र गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यसै गरी, प्रदीप पौडेल, धनराज गुरूङ, चन्द्र भण्डारी, गुरूराज घिमिरेले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताउँदै आएका छन् । त्यसबाहेक प्रकाशशरण महत, मीनेन्द्...