नेकपा एमाले महासचिव शंकर पोखरेलको एकाघरमा तीन जना पार्टी नेतृत्वमा चयन भएका छन् ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेल महासचिव, उनकी पत्नी सुजिता शाक्य एमाले पोलिटब्युरो सदस्य र बहिनी मेनका पोखरेल केन्द्रीय सदस्य बनेका हुन् ।
एमालेले आइतवार छानेको पोलिटब्युरो सदस्यमा शाक्य पनि परेकी छन् । उनी चितवनमा भएको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
त्यसैगरी महासचिव पोखरेलकी बहिनी मेनका त्रिविअन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन गराउँछिन् ।&n...