विराटनगरको कार्यपालिका चुनावमा एमाले विजयी, सत्तारुढ गठबन्धनमा अन्तर्घात !

२१ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेले बहुमत हासिल गरेको छ । सत्ता गठबन्धनमा रहेका दलबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेपनि शनिबार महानगरको कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमा एमाले र स्वतन्त्र उम्मेदवारको गठबन्धन विजयी भएको हो । कार्यपालिकाको निर्वाचनमा एमालेका पाँच महिला सदस्य र एक जना दलित/अल्पसंख्यक प्रतिनिधि निर्वाचित भए । त्यस्तै […]