महिलाको दैनिकी पिठ्युँमा दाउराको भारी

हिमाली जिल्ला हुम्लामा खाना पकाउनका लागि मुख्य रूपमा परम्परागत ऊर्जाकै भर पर्नु परेको छ। यसको मुख्य बोझ महिलामाथि नै पर्दै आएको छ। दक्षिणी हुम्लाबाट खच्चडमा ढुवानी भएर आएको एलपी ग्यास प्रयोगमा सबैको सहज पहुँच नहुँदा ग्रामीण महिलालाई दाउराको व्यवस्था गर्नुपर्ने बाध्यता बन्दै आएको छ। सिमकोट गाउँपालिका–५ की बाँचकली रावतले ऊर्जाको व्यवस्था गर्न हुम्ली महिलालाई दाउरामै भर पर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले विद्युत् नियमित नहुने, ग्यास महँगो पर्ने भएकाले खाना पाकाउनका लागि ऊर्जाका रूपमा दाउरा टिप्नुको अन्य विकल्प नभएको बताउनुभयो।

सम्बन्धित सामग्री

रमजानले फेरिएको मुस्लिम महिलाको दैनिकी

२९ वर्षीय बेगम बिहान उठेर आफूसहित घरपरिवारका सदस्यहरूका लागि सेहरी (रोजा बस्नु पूर्व बिहान खानेकुरा) तयार गर्छिन् ।

सीपले बदलिदिएको महिलाको दैनिकी

चार वर्ष पहिलेसम्म तमान गाउँका महिलाको दैनिकी घाँस दाउरा, चुलोचौको र मेलापात गरेर बत्थ्यो । सामान्य खर्चका लागि परनिर्भर हुनुपर्ने अवस्था थियो भने अहिले उनीहरु आफैँ कमाउन सक्ने बनेका छन् । आफ्नै सीपले आत्मनिर्भर बनेपछि उनीहरुको अनुहारमा खुसी छाएको छ । यस गाउँका महिलाले अहिले ढाका उद्योग सञ्चालन गरेर उद्यमी बनेका छन् । चार वर्ष […]

‘तीज : हिन्दु महिलाको मात्रै होइन, सबैको साझा पर्व हो’

विराटनगर : घरपरिवारको हेरचाह, चुलाचौकाको चारकुनामा बित्ने महिलाको दैनिकी पछिल्लो समय फराकिलो बन्दै गएको छ।विगतका दिनमा नारीका वेदनाले भरिएका गीतका शब्द विस्तारै हराउँदै गएका छन्। समयसँगै आर्थिक एवं सामाजिक रूपमा नारी सशक्त हुँदै गएको पाइन्छ। घरपरिवारको जिम्मेवारीसँगै बाहिरी काम (कार्यालय, व्यापार बिजनेसमा) आफूलाई अगाडि बढाउँदै गर्दा धेरैजसो महिला आत्मनिर्भर बन्दै गएको छ। बाहिरी काममा महिला जोडिनेसँगै छोडिने पनि उत्तिकै पाइन्छ। अर्थात् घरपरिवार, बच्चालाई रेखदेख गर्ने समय निकाल्न गाह्रो हुँदा

पाल्पाका महिला बाख्रा पालनबाट आत्मनिर्भर बन्दै

पाल्पा । पाल्पाका बगनासकाली खानीछापका महिलाहरु बाख्रा पालनबाट आत्मनिर्भर बन्न थालेका छन् । बाख्रापालनबाट सुरु भएको पाल्पा खानीछापका महिलाको दैनिकी अहिले बदलिएको छ । उद्यमी महिला समूह गठन गरेपछि यहाँका महिलाहरू आफै आत्मर्निभर मात्र भएका छैनन्, उनीहरूले गाउँमा २-४ करोड रुपैयाँ पैसा जम्मा गरेर लगानी गर्न समेत थालेका छन् । पाल्पा बगनासकाली खानीछापका महिलालाई अहिले […]

होमस्टेले लमजुङका महिलाको दैनिकी फेरिँदै

लमजुङ- समाजमा महिलालाई हेय भावले हेर्ने परम्परा हिजोआज पनि विद्यमान छ । महिलालाई चुलो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने मानसिकता पनि नभएको होइन । तर, यही विभेदका बीच पनि लमजुङका महिलाहरू भने व्यवसायिक जीवनतर्फ उन्मुख छन् । उनीहरूले आफ्नै घरमा होमस्टे खोलेका छन्, सँगसँगै मनग्य आम्दानी पनि गरेका छन् । कुनैबेला पर्यटकीय गाउँ घलेगाउँकी विष्णुमाया […]

होमस्टेले लमजुङका महिलाको दैनिकी फेरिँदै

लमजुङ । समाजमा महिलालाई हेय भावले हेर्ने परम्परा हिजोआज पनि विद्यमान छ । महिलालाई चुलो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने मानसिकता पनि नभएको होइन । तर, यही विभेदका बीच पनि लमजुङका महिलाहरू भने व्यवसायिक जीवनतर्फ उन्मुख छन् । उनीहरूले आफ्नै घरमा होमस्टे खोलेका छन्, सँगसँगै मनग्य आम्दानी पनि गरेका छन् ।  कुनैबेला पर्यटकीय गाउँ […]

रमजानले फेरिएको मुस्लिम महिलाको दैनिकी

जनकपुर उपमहानगरपालिका–१६ बस्ने रुकशना आजमीको दैनिकी हिजोआज फेरिएको छ । प्रायः बिहान ६ बजे उठ्ने उनी रमाजान महिना सुरु भएदेखि २ बजे नै  उठ्ने गरेकी छन् । २७ वर्षीया अजामी  एक दिन पनि नबिराई रोजा गर्छिन् । २ बजे बिहानै उठ्ने आजमीले घरपरिवारका लागि सेहरी (व्रतमा बस्नुपूर्व बिहान खाने खना) तयार गर्छिन् । सेहरी खाई बिहानीको झिलिमिलीसँगै रोजा सुरु गर्छिन् ।जनकपुरधाम-५ बस्ने ४७ वर्षीया रेहना खातुनको रमजानमा आफ्नै कथा छ । इस्लामिक महिना रमजानमा हरेक बालिग महिला तथा पुरुषमाथि रोजा ९व

होमस्टेले फेरेको महिलाको दैनिकी, बन्दैछन् स्वरोजगार र सबल

समाजमा महिलालाई हेय भावले हेर्ने चलन हिजोआज पनि कायमै छ। महिलालाई चुल्हो र चौकामा मात्रै सिमित गर्नुपर्छ भन्ने मानसिकता पनि नभएको होइन। तर, यही विभेदका बीच पनि लमजुङका महिलाहरु भने...

गाउँ सुरक्षित गर्न राति गस्ती गर्ने आमा समूह

हेटौंडा : हेटौंडा उपमहानगरपालिका–९ को पशुपतिनगरका कुनाकुनामा राति ८ बजेपछि टर्च बालेर केही महिला हिँडिरहेको भेटिन्छ।दैनिकजसो राति ८ बजेपछि टर्च बालेर हिँड्ने महिलाहरूको त्यो हूल पुष्पाञ्जलि गस्ती आमा समूहको हो। गएका ३ वर्षयता हरेक दिन पुष्पाञ्जलि आमा समूहका महिला यसैगरि रात परेपछि हातमा टर्च बोकेर गाउँको कुनाकाप्चासम्म पुग्छन्। एउटा हातले लौरो र अर्को हातले टर्च बोकेर राति गस्ती गर्नु यहाँका महिलाको दैनिकी नै बनिसकेको छ।उनीहर

आलेखः स्वरोजगारबाट उद्यमी महिला बनेका बनेका यी उदाहरणहरु

रामपुर घरायसी काम, छोराछोरीको स्याहार सुसार, बालबालिकालाई विद्यालय पठाउने यस्तै यस्तै काममा धेरै महिलाको दैनिकी बितेको हुन्छ । कतिपय महिला भने यी आफ्ना दैनिक कामका अतिरिक्त