चीन-अमेरिकी डिप्लोमेटिक वार : छन्दुको महावाणिज्य दूतावास बन्द हुँदा घाटा कसलाई?

दुई आर्थिक महाशक्ति संयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध दशक यताकै खराब मोडमा पुगेको छ। ट्रम्प प्रशासनले ह्युस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास बन्द गराएसँगै यस साता दुई देशबीचको विवाद उच्च विन्दुमा पुगेको छ। जसको प्रतिक्रिया स्वरुप चीनले पनि छन्दुमा रहेको अमेरिकी माहावाणिज्य दूतावास बन्द गराएको छ। अमेरिकाले

सम्बन्धित सामग्री

महावाणिज्य दूतावास बन्द हुँदा पोर्चुगलका नेपाली समस्यामा

लिस्बन (पोर्चुगल)- पोर्चुगलको राजधानी लिस्बनस्थित अवैतनिक महावाणिज्य दूतावास बन्द हुँदा यहाँ रहेका नेपालीले समस्या खेप्नुपरेको छ । महावाणिज्य दूतावास बन्द हुँदा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणमा सास्ती खेप्नुपरेको पोर्चुगलवासी नेपालीले गुनासो गरेका छन् ।  उनीहरूले पोर्चुगलमा दूतावास...

जनकपुरधामको विकासका लागि योजना बनाउँदै भारतको महावाणिज्य दूतावास

जनकपुर, १२ चैत । वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासले जनकपुरधामको विकासका लागि गर्न सकिने योजनाबारे सरोकारवालासँग छलफल अघि बढाएको छ । करिब चार वर्षअघि जनकपुरधाम भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको रु एक अर्बको आर्थिक सहयोगबाट जनकपुरधामको समग्र विकासका लागि गर्न सकिने योजनाबारे दूतावासले सरोकारवालासँग छलफल सुरु गरेको हो । जनकपुरधाममा आयोजित पत्रकार भेटघाट […]

महावाणिज्य दूतावास र नेपालका कर्मचारीबीच क्रिकेट

पर्सा– वीरगञ्जमा नेपाल–भारत मैत्री क्रिकेट प्रतियोगिता गरिएको छ । ‘आजादी का अमृत महोत्सव’ काे अवसरमा भारतीय महावाणिज्य दूतावासले शनिबार नेपाल–भारत मैत्री क्रिकेट खेलको आयोजन गरेको हो । प्रतियोगितामा भारतको कन्सुल जनरलको टोली सीजी–११ ले नेपालको सीडीयो–११ लाई पराजित गरेको छ । सीडीयो–११ ले टस जितेर पहिले ब्याटिङ गरेको थियो । नेपालले भारतलाई ७२ रनको लक्ष्य […]

भारतकाे महावाणिज्य दूतावास वीरगंजमा

काठमाडौं । भारतको महावाणिज्य दूतावास वीरगंज द्वारा दूतावास परिसर भित्र भारतको ७५औं स्वतन्त्रता दिवस मनाईएको छ । स्वतन्त्रता दिवस अमृत महोत्सवमा विश्व एड्स दिवसमा भारतको महावाणिज्य दूतावास, वीरगंजद्वारा विहान ८ बजे रक्तदान शिविरको कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको वीरगन्ज कार्यालयको सहयोगमा शिविर सञ्चालन गरिएको हो । कार्यक्रममा महावाणिज्य दूतावासका सदस्यहरुको सक्रिय सहभागिता […]

अमेरिकाले जेरुसलेममा पुनः महावाणिज्य दूतावास खोल्ने

एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले मंगलबार जेरुसलेममा पुनः महावाणिज्य दूतावास खोल्ने बताएका छन्। यो कदमलाई अमेरिकाले प्यालेस्टिनसँग सम्बन्ध पुनःस्थापित गर्न चाहेको बुझाउने बताइएको छ। जेरुसलेममा रहेको अमेरिकी महावाणिज्य दूतावासलाई पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले निष्क्रिय बनाइदिएका थिए र इजरायलस्थित दूतावासलाई जिम्मेवारी दिएको थिए। यो कदमले प्यालेस्टाइन रिसाएको थियो। विदेशमन्त्री ब्लिंकनले जेरुसलेममा महावाणिज्य दूतावास पुनः सञ्चालन गर्ने बताए पनि तिथि भने तोकेका छैनन्।

चीनको छङ्तुमा नेपालको महावाणिज्य दूतावास स्थापना

जेठ १०,  काठमाडौं । सरकारले चीनको सिचुवान प्रान्तको राजधानी छङ्तुमा महावाणिज्य दूतावास स्थापना गरेको छ ।       चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपालको राष्टिय झण्डा फहराएर तथा राजदूत पाण्डेसहित सिचुवान प्रान्तीय सरकारका उपराज्यपाल ली युञ्ज, छङ्तु नगरका प्रमुख वाङ फेङचाओ तथा चिनियाँ परराष्ट्र मन्त्रालयको कन्सुलर विभागका महानिर्देशक कुई एइमिनले महावाणिज्य दूतावासको ताम्रपत्र अनावरण गरेको परराष्ट्र मन्त्रालयले बताएको छ ।            त्यस अवसरमा राजदूत पाण्डेले प्राचीन कालदेखि नै पारस्परिक विश्वास, समझदारी र असल छिमेकीपन नेपाल–चीन सम्बन्धका विशेषता भएको बताउँदै शान्ति, समृद्धि र विकासका साझा प्रयासमा दुवै देशले एकअर्कालाई अमूल्य सहयोग गर्दै आएको धारणा राखे । उपराज्यपाल लीले महावाणिज्य दूतावास स्थापनासँगै चीन र नेपालबीच व्यापार, लगानी, पर्यटन तथा जनता–जनता बीचको सम्पर्कमा सहजीकरण हुने विश्वास व्यक्त गरे।            परराष्ट्र मन्त्रालयका अनुसार कार्यक्रममा छङ्तुस्थित कूटनीतिक नियोगका पदाधिकारी, सरकारी अधिकारी, उद्यमी, सञ्चारकर्मीलगायत उपस्थित थिए ।रासस