काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा ८ लाख २३ हजार ९ सय ८० जनामा पीसीआर र ९५ हजार ७ सय ७० जनामा एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको छ ।
काठमाडौं । नेपालमा दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । २८९ जनाको पीसीआर परीक्षण गरिएकाेमा दुई जनामा संक्रमण पुष्टि भएकाे हाे । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए । शुक्रबार तीन जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोभिड–१९ संक्रमित थपिएका छन् । चारसय ३७ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो । आज सातजना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर अहिले सक्रिय संक्रमितको संख्या १४ रहेको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट यो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तैगरी, पछिल्लो २४ घण्टामा दुई सय ७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको संक्रमणबाट मृत्यु […]
The post थप ३५ सय ५३ काेराेना संक्रमित थपिए appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ् तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंका ६१३, ललितपुरका १७७ र भक्तपुरका ११४ जना रहेका छन् ।
The post उपत्यकामा थपिए ९०४ काेराेना संक्रमित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ३९१ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।